वडाध्यक्ष नै वैदेशिक रोजगारीमा

काठमाडौं । ताप्लेजुङको शिरिजंघा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एकवर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् । वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थियो । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत् वडाका काम गरिए […]

आईफोन १६ सिरिज सार्वजनिक, ७९९ अमेरिकी डलर सुरुवाती मूल्य

काठमाडौं । एप्पलले आईफोन १६ सार्वजनिक गरेको छ। ए१८ चिपसेटका साथ आईफोन १६ सार्वजनिक गरिएको हो। नयाँ आईफोन चार भेरियन्ट आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा सार्वजनिक गरिएको हो। नयाँ आईफोनमा एआई समर्थित सफ्टवेयर फिचरहरु पनि दिइएको छ। ती सफ्टवेर फिचर अर्को महिनामा सम्म नि:शुल्क इएबल गर्न सकिनेछ। सबै […]

एनएलजी इन्स्यारेन्सको हकप्रद शेयर दर संशोधन, अब ६२.५६ प्रतिशत

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको छ । अब इन्स्यारेन्सले ६२.५६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सको सोमबार बसकेको संचालक समितिको ४४९ औं बैठकले ६२.५६ प्रतिशतका दरले हकप्रद शेयर प्रस्ताव गरेको हो । इन्स्योरेन्सले यस अघि ६६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। तर, सो हकप्रद […]

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको सोमबार बसेको संचालक समितिको १४२ औं बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको संचित मुनाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ लाभांश प्रस्ताव गरिएको हो । लघु्वित्तको चुक्ता पुँजी १० करोड १४ […]

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा मंगबारखाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । ”गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल […]

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रति तोला २०० रुपैयाँले बढेको छ । […]

प्रतिनिधिसभाको बैठक बस्दै “बैंङ्किङ कसुर तथा दोस्रो सजाय (दोस्रो संशोधन)सम्बन्धी “समितिको प्रतिबेदन पेस हुने

काठमाडौं । संघिय संसदको दुबै सदनको बैठक आज बस्दैछ । आजको प्रतिनिधिसभाको वैठक दिनको १ बजे बस्ने भएको हो । आजको बैठकमा सहरी बिकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रवीधि मन्त्रालय सम्वन्धी सांसदले ऊठाएका प्रश्नको जवाफ मन्त्रीले दिने कार्य सुची रहेको छ । साथै अर्थ समितका सभापति सन्तोस चालिसेले “बैंङ्किङ कसुर तथा दोस्रो सजाय (दोस्रो […]

नेपाल विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ संघिय संसदको प्रतिनिधि सभाले  पारित  गरेको छ  । २४ भदौ २०८१ मा बसेको प्रतिनिधिसभाको बैठकले सो बिधयेक पारित गरेको हो । सोमवारको  प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सो विधेयक पारित गर्न भनि राखेको प्रस्ताव  सभाको वहुमतले पारित गरेको हो । पारित विधेयकमा नेपाल  विश्वविद्यालयको कार्यालय […]

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रिमा हाल कायम शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर बिक्रिको लागि आएको छ । बिक्रिमा रहेको यो शेयर यस बैंकमा कायम इच्छुक संस्थापक शेयरधनीले संस्थापक शेयर खरिद गर्न सक्नेछन्  । इच्छुक शेयरधनीले ३५ (पैतीस) दिन भित्र यस बैंकका कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ  । तोकिएको समय भित्रमा  संस्थापक शेयरधनीहरूको दावी भई आबेदन नआएमा  उक्त संस्थापक […]

बेष्ट फाइनान्सको ३ लाख ५० हजार भन्दा माथि कित्ता शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । बेष्ट फाइनान्सको ३५६०७४ कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले  अक्सन मार्फत बिक्रि गरेको  हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको हो । यो सँगै लिमानी मार्फत हकप्रस शेयर खरिद गरेका लगानी कर्ताले दोस्रो बजारमा सो शेयरको कारोबार गर्न सक्नेछन् ।