RE
Global College

प्रतिनिधिसभाको बैठक बस्दै “बैंङ्किङ कसुर तथा दोस्रो सजाय (दोस्रो संशोधन)सम्बन्धी “समितिको प्रतिबेदन पेस हुने

काठमाडौं । संघिय संसदको दुबै सदनको बैठक आज बस्दैछ । आजको प्रतिनिधिसभाको वैठक दिनको १ बजे बस्ने भएको हो । आजको बैठकमा सहरी बिकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रवीधि मन्त्रालय सम्वन्धी सांसदले ऊठाएका प्रश्नको जवाफ मन्त्रीले दिने कार्य सुची रहेको छ । साथै अर्थ समितका सभापति सन्तोस चालिसेले “बैंङ्किङ कसुर तथा दोस्रो सजाय (दोस्रो संशोधन)सम्बन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने कार्य सुची रहेको छ ।

आजको बैठकमा सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले “शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा  उत्पति भएको सार्वजनिक सेवा प्रसारण बिधयेक,२०७८ माथि छलफल गरियोस भन्ने पस्ताव पेश गर्ने र  सार्वजनिक सेवा प्रसारण बिधयेक,२०८१ लाई पारित गरियो भन्ने पस्ताव पेश गर्ने कार्यसुची रहेको छ ।

attachment_id=”12117” viewer_width=100% viewer_height=800px fullscreen=true download=true print=true]

NECO

Leave Your Comment

Related News