कोरोना बीमाको दावी भुक्तानी माग गर्दै सरकार विरुद्ध बीमक संघ सर्वोच्चमा

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालत पुगेको छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो । सरकारले सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर मुद्दा दायर भएको हो […]

InfoDevelopers and Aadim College Partner For Internships and Job Placements

Kathmandu. InfoDevelopers Pvt. Ltd., a leading software company, and Aadim College have signed a Memorandum of Understanding (MoU) aimed at enhancing educational and career opportunities for students through internships, job placements, and professional development programs. The MoU was signed by Mr. Shankar Prasad Sharma, CEO of Aadim College, and Mr. Prayas Rajopadhyaya, HR Manager of InfoDevelopers […]

दोहोरो अंकले घटेको शेयर बजारमा ४७ करोडले कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६३ अंकले घटेर ४७९.७२ विन्दुमा पुगेर बन्द भएको हो । आइतबार बिहीबारको तुलनामा कारोबार रकम भने ४७ करोड ८ लाख ९५ हजार रुपैयाँले […]

इन्फोडेभलपर्स र आदिम कलेजबीच उद्योग-शिक्षा सहकार्यलाई प्रवर्द्धन गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं । इन्फोडेभलपर्स प्रालि, एक प्रमुख सफ्टवेयर कम्पनी, र आदिम कलेजबीच विद्यार्थीसँग सम्बन्धित शैक्षिक तथा करियर अवसरहरूलाई वृद्धि गर्ने उद्देश्यले उद्योग-शिक्षा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले आदिम कलेजका विद्यार्थीहरूलाई इन्टर्नशिप, जागिरका अवसरहरू, र व्यावसायिक विकासका कार्यक्रमहरू प्रदान गर्नेछ। सम्झौतामा आदिम कलेजका प्रमुख कार्यकारी अधिकृत (CEO)  शंकर प्रसाद शर्मा र इन्फोडेभलपर्स प्रा.लि. का मानव संसाधन […]

BLACK+DECKER’s “Bigger Celebrations, Bigger Joys” Scheme Launched

Kathmandu. Number 1 American brand BLACK+DECKER has launched the “Bigger Celebrations, Bigger Joys” scheme targeting this Dashain-Tihar festival. Under this scheme, customers will receive sure-shot gifts upon purchasing BLACK+DECKER small home appliances. As sure-shot gifts in this scheme, customers will receive a Kettle with the purchase of a BLACK+DECKER OFR Heater, while Coffee Mug will be […]

ब्लाक एण्ड डेकरको “बिगर सेलिब्रेसन्स्, बिगर जोयस्” योजना सार्वजनिक

काठमाडौं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो दशै-तिहार पर्वलाई लक्षित गरी “बिगर सेलिब्रेसन्स्, बिगर जोयस्” नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन। यस योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको ओ.एफ.आर हीटरको खरिदमा केटल प्राप्त […]

डिस्पोजेबल कागज विसर्जन गर्न महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ । पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विधार्थीहरुको शौक्षिक विकास गर्ने मुल उद्देश्यका साथ […]

दराज नेपालद्वारा ९.९ वार्षिकोत्सव अभियानको घोषणा

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६० प्रतिशत सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । भदौ २४ देखि २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान […]

नरेन्द्र मोदीको शपथ ग्रहणमा जाँदा प्रधानमन्त्री दाहालद्धारा २० लाख बढी खर्च

काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ अन्तिम साता भारतका प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा जाँदा २० लाख ४० हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री दाहालको नेतृत्वमा कानुनमन्त्री पदम गिरीसहितको प्रतिनिधिमण्डल मोदीको सपथ ग्रहणका लागि दिल्ली गएका थिए । उनीहरु नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका थिए । शपथ ग्रहणमा जाँदा लाग्ने खर्च […]

असोज ११ गते मुक्तिनाथ क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले १५औं वार्षिक साधारण सभा असोज ११ गते गर्ने भएको छ । साधारण सभा सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौंमा अपरान्ह ४ बजे शुरु हुने क्यापिटलले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि […]