आज घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य घटेको छ । साताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार १ हजार २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा रहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख […]

ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।बिक्रमा  रहेको संस्थापक शेयर बिध्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक ब्यक्तिले आजको ३५ दिन भित्र आबेदन दनु पर्ने छ तोकिएको मितिमा हाल बिध्यमान  संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले […]

गाजर लोकल र घिरौलाको मूल्य बढ्दा, अन्य तरकारीको मूल्य कति

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया […]

सवा ७ खर्ब पुग्यो वाणिज्य बैंकहरुको कुल पूँजी कोष रकम

काठमाडौं । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कुल पूँजी कोष रकम करिब सवा ७ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको कुल पूँजी कोष ७ खर्ब १३ अर्ब ७० करोड रुपेयाँ रहेको छ । २० वटा मध्ये तीन वटा सरकारी वाणिज्य बैंकहरु अर्थात् नेपाल […]

आजपनि तीन प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकोछ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, […]

अर्थशास्त्री तथा वामपन्थी विश्लेषक हरी रोकाको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक बजारमा

काठमाडौं । अर्थशास्त्री,वामपन्थी नेता तथा लेखक हरि रोकाको पुस्तक  ‘वैकल्पिक अर्थतन्त्र’ बजारमा आएको छ । उनको यो पहिलो कृति हो बजारमा । आज प्रज्ञा भवनको डवलीमा एस समारोहका बीच भएको बिमोचन कार्यक्रममा पुस्तकका लेखक हरी रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक मार्फत बैकल्पिक अर्थतन्त्रको वहस […]

साताको शेयर बजार : कारोबार रकम र बजार पूँजीकरण रकम दुवै घट्यो

काठमाडौं । यो साता शेयर बजार १ दिन बढेर ४ दिन घट्दा कारोबार रकम र बजार पूँजीकरण रकम समेत घट्न पुगेको छ । अघिल्लो साताको तुलनामा यो साता शेयर बजारमा कारोबार रकम ४ अर्ब ५८ करोड ३३ लाख रुपैयाँले र बजार पूँजीकरण रकम ३० अर्ब ३८ करोड ६६ लाख रुपैयाँले घटेको छ । यो साता […]

आइतबार पनि बैंकिङ कसुर विधेयकमाथि अर्थ समितिमा छलफल हुदै

काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, […]

यी हुन् उतकृष्ट निजामति कर्मचारी र निजामति सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी

काठमाडौं । निजामति कर्मचारी दिवसका अवसरमा ४० जना कर्मचारी परस्कृत भएका छन् । । यो वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना सम्मानित हुन लागेका हुन् । प्रत्येक भाद्र  २२ निजामती सेवा दिवस मनाउने गरिएको छ । २०६१ सालदेखि  यी दिवस मनाउन थालिएको हो ।  

दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेजले पायो एमबिबिएस पढाउन अनुमति

काठमाडौं । दुर्गा प्रसाईकोबीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लिले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने अनुमति पाएको छ  । चिकित्सा शिक्षा आयोगले यो बर्षमा  वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण गरेको हो  । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको छ । विर्तामोड नगरपालिका वडा नं. ५ […]