आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतका कानुन, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गरी दुई , राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति दुइ गरी चार र संसदीय सुनुवाइ बिशेष समितको वैठक वस्न लागेको हो । प्रतिनिधि सभातर्फका समितिको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा विधायन […]

