RE
Global College

हवाई इन्धनको मूल्य घटेसँगै घट्यो भाडा, कुन गन्तव्यको कति?

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयान प्राधिकरणले हवाई मूल्य घटाएको छ। प्राधिकरणले हवाई उडानमा फ्युल सरचार्ज गन्तव्य अनुसार २० रुपैयाँदेखि २६५ रुपैयाँसम्म घटाएको हो।

नयाँ फ्युल सरचार्ज मंगलबारबाट लागू हुने हुनेछ। सबैभन्दा धेरै हवाई भाडा विराटनगर नेपालगंजगको २६५ रुपैयाँ र सबैभन्दा कम लुक्ला फाप्लुको २० रुपैयाँ घटेको छ।

नेपाल आयात निगमले हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँ घटाएपछि सोही अनुसार प्राधिकरणले फ्युल सरचार्ज निर्धारण गरिएको हो।

कुन गन्तव्यको भाडा कति?

NECO

Leave Your Comment

Related News