क्रेस्ट माइक्रोको आइपीओ आउँदै, डबल बी रेटिङ प्राप्त

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट भदौ ७ गते क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको […]

महालक्ष्मी विकास बैंकद्धारा एनएफआरएस ०९: (ईसीएल) कार्यान्वयन गर्न सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९: एक्सपेटेड क्रेडिट लस (ईसीएल)मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेस सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारी बाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । […]

प्रभु साहको प्रश्न : एनसेलसँग प्रधानमन्त्रीको सम्वन्ध के ?

काठमाडौं । आम जनता पार्टी (आजपा) सांसद प्रभु साहले एनसेललाई किस्ताबन्दीमा राजश्व तिर्ने गरी नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले करदाता कार्यालयले तोकेको राजश्व नलिईकन किस्ताबन्दीमा राजश्व लिने गरी नवीकरण गर्ने निर्णयमा आपत्ति जनाएका हुन् । ‘यो अर्बौ राजश्व हिनामिना हुने गरी सरकारले के […]

४७ करोडले बढेको शेयर बजारमा यी हुन् २० वटा उच्च कराोबर हुन कम्पनी

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले बढेर ५०४.८९ विन्दुमा पुगेर बन्द भएको हो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम ४७ करोड २४ लाख ७४ हजार रुपैयाँले बढेको […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ४७ करोडले बढ्यो

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले बढेर ५०४.८९ विन्दुमा पुगेर बन्द भएको हो । सोमबारको तुलनामा मंगलबार कारोबार रकम ४७ करोड २४ लाख ७४ हजार रुपैयाँले बढेको […]

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याइने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैंअघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार […]

बैंकहरुलाई पूँजीकोषको समस्या, लाभांश समेत प्रभावित हुने

काठमाडौं । बैंकहरुमा पूँजीकोषको दबाब कम भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पूँजीकोषको दबाब रहेकोमा हाल आएर भने सो संख्या न्यून भएको छ । पछिल्लो समय पूँजीकोषको दबाबमा २ वटा बैंकहरु रहेका छन् । कुमारी बैंक र एनआइसी एसिया बैंकलाई पूँजी कोषको दबाब रहेको छ । दुई बैंकको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पूँजी […]

सुपरमाई हाइड्रोपावरद्धारा लाभांश घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ सहित ५.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ १७ गते बसेको कम्पनीको सञ्चालक […]

घटबढ भएन सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ तोकेको छ । यो सँगै सुन प्रतितोलाको मूल्य सोमबार र मंगलबार एउटै रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ७७५ रुपैयाँ तोकिएको छ […]

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ संभावित कार्यसुची

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ । शहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसुची रहेको छ । […]