उच्च अंकले शेयर बजार घट्दा पौन २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९१ अंकले घटेर ४८०.८८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३३७ वटा कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर कारोबार […]

सिद्धार्थ बैंकद्धारा ८१ हजार ५७० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ८१ हजार ५७० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ […]

आँखुखोला जलविद्युतको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि विक्रीमा ल्याएको १५० प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर विक्रीमा ल्याएको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद […]

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८औं बर्षमा प्रवेश

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि. ७ वर्ष पुरा गरी आठौं वर्षमा गरेको छ । कम्पनीले ८औं प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुययाउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजर, नियामक  निकाय, लगानिकर्ता, काम प्रति समर्पित कर्मचारी , पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक […]

तोलामा ६सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ५७५ रुपैयाँ तोकिएको छ […]

गुणस्तरहीन खाध्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा

काठमाडौं । खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८\८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४  व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत […]

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ५३.७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २४ […]

सरकारले पीडितको रकम फिर्ताको प्रत्याभुति तत्काल दिनुपर्छः सहकारी पीडित महासंघ

काठमाडौं । सहकारी पीडित वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तत्काल पीडितको रकम फिर्ता दिने प्रत्याभुति दिलाउन सरकारसँग माग गरेको छ । शनिवार सिंहदरबारमा  सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बोलाएको छलफलमा महासंघका पदाधिकारीहरुले सरकारसँग यस्ति माग गरेक हुन् । उनीहरुले सहकारी पीडितहरुको मागलाई सहज ढंगले बुझिदिन पनि आफूहरुलाई आग्रह गरेको समितिका सभापति […]

एन्फा महिला लिगको उद्घाटन आज, कोशी प्रदेश वालिङ नगरपालिकाले उद्घाटन खेल खेल्ने

काठमाडौं । कोशी प्रदेश र वालिङ नगरपालिकाले आईतवारदेखि शुरू हुने एन्फा महिला लिगको उद्घाटन खेलमा प्रतिष्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा) ले शनिवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै लिगको तयारी पूरा भएको जानकारी दिएको हो । वालिङ र कोशी प्रदेशबीचको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नै हुने भएको छ । कोशीले […]

नेपाल माइक्रो इन्स्योरेन्सले पायो केयर एनपि डब्बल बी माइनस रेटिङ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले (आईपीओ) निष्काशन प्रयोजनका लागि रेटिङ डब्बल बी माइनस पाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रेटिङ प्रदान गरेको हो। कमप्नीले  जारी पूँजीको ३० प्रतिशत साधारण शेयर निष्काशन गर्न रेटिङ गराएको हो । कम्पनीले आइपिओ निष्काशनका लागि एनआइएमबि एस क्यापिटल बिक्रि प्रबनधक नियुक्त गरेको छ । कम्पनीको चुक्ता पूँजी ५२ […]