६ खर्ब ५५ अर्ब कर्जा घरजग्गा र निजी आवासका लागि वितरण

काठमाडौं । घरजग्गा बजार पूर्ण रुपमा चलयामान हुन नसक्दा पनि व्यक्तिगत आवास (घर कर्जा) र घरजग्गा कर्जाको माग बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा ११ प्रतिशतले बढेको बताइएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने व्यक्तिगत आवास कर्जा […]

साताको सेयर बजार :६१ अर्बले करोबार रकम र ४१ अर्ब ८५ करोडले घट्यो बजार पूँजीकरण रकम

काठमाडौं । यो साता सेयर बजार सामान्य अंकले बढ्दा करोबार रकम र कुल बजार पूँजीकरण रकममा भने कमी आएको छ । अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा कारोबार रकम ६१ अर्ब २ करोड १५ लाख रुपैयाँ र बजार पूँजीकरण रकम ४१ अर्ब ८५ करोड ५ लाख रुपैयाँले कमी आएको छ । यो साता कारोबार […]

३ अर्ब ४६ करोडको मोबाइल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिना नेपालले कुल रु एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले रु एक खर्ब २८ अर्ब […]

सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको माग

काठमाडौं महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । । नेपाल उद्योग व्यवसायी महासंघको आयोजनामा  सुदृढ  “अर्थतन्त्त निर्माणको आधार :सवल नीजी क्षेत्र र बलियो पुर्बाधार “बिषयक अन्तरक्रिया कार्यक्रममा   आप्नो मन्तव्तय राख्ने क्रममा उनले  सो माग गरेका हुन । उनले भने , ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध […]

नेसनल फन्डले रद्द गर्यो प्रिमियमा अवितरित हकप्रद शेयर बेच्नेको योजना

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टको अवितरित हकप्रद शेयर बेच्ने प्रक्रिया रद्द गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी हिजो (भदौ ६ गते) जारी गरिएको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने सूचना हाललाई रद्द गरेको सुचना जारी गरेको छ । हिजोको सुचनामा नबिकेको हकप्रद शेयर अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरी लिलामी […]

देशभरि मनसुनी वायु सक्रिय केही ठाउँमा भारी वर्षा हुने अनुमान

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ। हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी अहिले बागमती, गण्डकी, […]

पोखरा विमानस्थल निर्माणमा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनलाई नेपाल सरकारको अनुरोध

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका […]

एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग जाकारी दिएका हुन् । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, […]

६६ अर्ब ५२ करोड पुग्यो निर्जीवन बीमा कम्पनीहरुको लगानी रकम, सबैभन्दा बढी लगानी गर्नेमा सिद्धार्थ इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको लगानी बढेको छ । मुलुकमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनीहरुले सरकारी तथा निजी  कोषहरुमा गरेको लगानी रकम ६६ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मुलुकमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमाहरुले गत आर्थिक वर्षमा ६६ अर्ब ५२ करोड २० हजार रुपैयाँ सरकारका विभिन्न कोषमा […]

सरकारले तीन दिनभित्र फाइलमा निर्णय दिने

काठमाडौं । सरकारले तिनदिन भित्र कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास  गर्ने भएको छ । सो कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा  प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको उक्त दिँदै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री केपि शर्मा ओलीका अनुसार तीन […]