जापान पठाउने संस्था सूचीकृत हुन निर्देशन

काठमाडौं । जापानमा नेपाली प्राविधिक अभ्यासर्थी पठाउन सूचीकृत हुन चाहने संस्था वैदेशिक रोजगार विभागमा सूचीकृत हुन आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागले जापान पठाउने चाहने नयाँ र पुराना संस्थाहरुलाई सूचीकृत हुन आग्रह गरेको हो । विभागले अबको १५ दिन भित्र सूचीकृत हुन आग्रह गरेको हो । असार अन्तिममा बसेको विभागका महानिर्देशक स्तरीय निर्णय गरी […]

६१ अर्ब ९० करोड आयो वैदेशिक लगानी

काठमाडौं । मुलुकमा आउने वैदेशिक लगानी प्रतिवद्धता बढेको छ । उद्योग विभागका अनुसार वैदेशिक लगानी प्रतिवद्धतास्वरुप गत आर्थिक वर्ष २०८०÷८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ आएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० कोे तुलनामा ६१.१७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा विदेशी लगानीस्वरुप ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ […]

१९ हजार मेट्रिक टन चिनी आयात गर्न दिदै सरकार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने भएको छ । मन्त्रालयले १९ हजार मेट्रिक टन चिनी १० वटा उद्योगीहरुलाई आयात गर्न दिन लागेको हो । औद्योगिक कच्चा पदार्थको लागि प्रयोग गर्नका लागि मात्र सरकारले चिनी आयातको लागि खुल्ला गरिएको हुदाँ आवश्यक पर्ने उद्योगहरुलाई आवेदन दिन आग्रह गरिएको […]

निराशाजनक राजस्व संकलन र पूँजीगत खर्चले सकियो आर्थिक वर्ष

काठमाडौं । राजनीति अस्थिरता, कमजोर कर्मचारी प्रणालीले गर्दा एक आर्थिक वर्षको लागि विनियोजन गरिएको सरकारी आम्दानी र खर्च सहज रुपमा हुने गरेको पाइदैन भने सोहि नियति गत आर्थिक वर्षमा पनि दोहोरियो । गत आर्थिक वर्षमा पनि राजस्व संकलन र पूँजीगत खर्च कमजोर रहन पुग्यो जसले गर्दा सरकारी वित्त घाटामा रहन पुग्यो । महालेखा नियन्त्रक कार्यालयको […]

सेयर बजारमा उछाल : ७० अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

काठमाडौं । सत्ता परिवर्तन सँगै साताको तेस्रो दिन मंगलबार सेयर बजार अत्याधिक बढेको छ । मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.३३ अंकले बढेर ४०९.५१ बिन्दु पुगेर बन्द भएको छ । मंगलबार २३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको सेयर […]

आयकर ऐनको दफा ५७ संशोधन, तर स्टार्ट, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डको सुविधा यथावत

काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको आयकर एनेको दफ ५७ मा थप्न खोजेको प्रतिबन्धात्मक व्यवस्था संशोधन भएको छ। पुनले दफा ५७(१) मा प्रतिबन्धात्मक वाक्यांश थप गरी ‘तर, साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुनेछैन’ भन्ने प्रस्ताव […]

नयाँ सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुको शपथ, तस्बिरमा हेर्नुहोस्

काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् । साथै राष्ट्रपति पौडेलले मन्त्रिपरिषदका सदस्यहरु अर्थात् नवनियुक्त मन्त्रीहरुलाई समेत शपथ गराएका हुन् । तस्बिरहरु हेर्नुहोस्  

अर्थमन्त्री पौडेले बनेसँगै १७.१८ अंकले घट्यो नेप्से , ९ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए सँगै सेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०७ अंकले घटेर ३९७.१८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको […]

१३ वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा २० वटा वाणिज्य बैंकहरु मध्ये १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् ।५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम […]

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार भन्दा बढी संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले तीन जना संस्थापकहरुले आफूमा रहेको ७५ हजा ६ सय ६९ कित्ता सेयर बेच्न चाहे सँगै बिक्रीको लागि आह्वान गरेको हो । बैंकले हेम सागर ढुंगानाको नाममा रहेको ३३ हजार ३९६ कित्ता, बेल प्रसाद गौचनको नाममा रहेको २४ हजार […]