प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् । यो सँगै प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार […]

कोइराला समूहबाट पौडेल, पाण्डे र अधिकारी मन्त्री बन्दै, प्रदीप पौडेल स्वास्थ्यमन्त्री

काठमाडौं । कांग्रेसको शेखर कोइराला समूहले आफ्नो तर्फबाट तीन मन्त्रीको नाम पठाएको छ । स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीको नाम पठाएको हो । कोइराला समूहमै रहेका तेजुलाल चौधरीको नाम यसअघि नै पार्टी सभापति देउवाले सिफारिस गरिसकेका थिए । ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने […]

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार आजको बैठकका […]

अर्थमन्त्री विष्णु पौडेल सहित एमालले टुँगायो ८ मन्त्रिको नामवली

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाएको छ। एमालेले अर्थसहित ८ मन्त्रीको नाम टुङगो लगाएको हो। एमालेका एक नेताका अनुसार एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दैछन भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने भएका छन्। यसैगरी भौतिक पूर्वाधार तथा यातायामन्त्रीमा देवेन्द्र दाहाल र उद्योगमन्त्रीमा दामोदर भण्डारीको नाम छ। […]

भारतस्थित नेपाली राजदूतवास मूनि मेट्रो रेल,दूतावास जोखिममा

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावस जीर्ण बन्दै गएको छ । नेपाली दूतावसाको जमिनमूनि भूमिगत मेट्रो रेल लाइन भएकोले मेट्रोको भाइब्रेसनले गर्दा दूतावास जोखिममा रहेको बताइएको छ । मेट्रोको भाइब्रेसलने हुने जोखिम विश्लेषण गरी उक्त भवनको उपयोगमा दिगोपन ल्याउनु पर्ने बताइएको छ । मेट्रोरेलेको भाइब्रेसनका कारण कर्यालय भवनको बीम तथा पर्खाल चर्किएको, पानी रसाउने तथा […]

नेप्सेमा उछाल : २२ सय बिन्दुले नाघ्यो, ८ अर्बको कारोबार

काठमाडौं । सत्ता समिकरण फेरबदल सँगै सेयर बजार प्रभावित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार निर्माण सँगै अर्थमन्त्री परिवर्तन हुने भए सँगै लगानीकर्ताहरुले सेयर बजार बढाएका छन् । सत्ता समिकरण फेरबदल सँगै साताको पहिलो दिन सेयर बजार ५२.९७ अंकले बढे २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनी मापन सेन्सेटभि इन्डेक्स […]

कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । त्यसका लागि ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरीमा आवेदन दिनुपर्ने छ । […]

हितग्राही खाताको शुल्क भुक्तानी गर्न सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हितग्राही खाता सञ्चालन गरे वापत् शुल्क भुक्तानी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । बैंकले यस निक्षेप सदस्यमा डिम्याट (हितग्राही खाता भएका सम्पूर्ण हितग्राहीहरुले आर्थिक वर्ष २०८०÷८१ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्षमा १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार उक्त शुल्क भुक्तानी गर्न आग्रह गरेको […]

मातृभूमिको अध्यक्षमा लोकराज शर्मा सहित सञ्चालक समूह चयन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको चयन तथा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । संस्थाको १४० औं बैठकले सर्वसम्मतिबाट अध्यक्षमा लोकराज शर्मा र सञ्चालकहरुमा क्रमशः शम्भु प्रसाद घिमिरे, खडानन्द सापकोटा, भरत बहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौत र विमला योगीलाई […]

किसान र जाल्पा लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेको छ । मातृभूमिले बिहीबार देखि एकीकृत कारोबार सुरु गरेको हो । राष्ट्र बैंकबाट अनुमति प्राप्त गरे सँगै मातृभूमिले एकीकृत कारोबारको सुरु गरेको जनाएको छ । राष्ट्र बैंकबाट जेठ २९ गते मातृभूमिको नामबाट कारोबार […]