‘प्रक्रियागत सरलीकरणमा आयोगको उच्च प्राथमिकतामा’: विधुत नियमन आयोग अध्यक्ष

काठमाडौं ।विधुत नियमन आयोगका नवनियुक्त अध्यक्ष  लगायत नवनियुक्त सदस्यहरुलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बधाई ज्ञापन गरेको छ । बधाइ लिदै नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रले शीर झुकाउनु नपर्ने गरी आयोगले काम गर्ने बताएका छन् । उनले प्रक्रियागत सरलीकरण आयोगको पहिलो  प्राथमिकता रहेको बताउँदै दुई ठाउँबाट हुँदै आएका समानप्रकृतिका कामहरुको जिम्मा कुनै […]

आजपनि घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । आज पनि  सुनचाँदीको को मुल्य घटेको छ हिजो छापावाल सुन प्रतितोला १लाख ४१ हजार ६ सयमा कारोबार भएकोमा आज प्रति तोला ८ सयले घटेर  १ लाख ४० हजार ८००  रहेको छ हिजो तेजाबी सुन प्रति तोला १ लाख ४० हजार ९ सयमा कारोवार भएकोमा आज प्रति तोला ८ सयले घटेर १ लाख ४० […]

एसइईको नतिजा सार्बजनिक २ लाख ४२ हजारको एनजी

भक्तपुर सानोठिमि । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्बजनिक भएको छ । सार्बजनिक भएको नतिजा अनुसार २,४२,०९२ विद्यार्थीको नतिजा एनजी आएको छ यो ४७.८६ प्रतिशत हो अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न पाउने छन् ।  भने  ५२.१४ प्रतिशत  नन् ग्रेडेड भएका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ […]

एसईईको नतिजा आज प्रकाशन हुने, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने जानकारी दिए । उनका अनुसार बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिने छ । गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच लाख चार हजार […]

स्थानिय काउली र गोलभेँडाको मुल्य अत्याधिक बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ  । हिजो प्रति केजी औसत मुल्य ६६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७५ रहेको छ जुन हिजोको मुल्यमा १२१.४९ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ  हिजो प्रति केजी औसत मुल्य […]

सातै प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित पानी पर्ने

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरु साथै  कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि […]

११ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब ३३ अर्ब, चार कम्पनीले १० अर्ब माथिको व्यापार गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आवको जेठ मसान्तसम्म १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमा […]

Laxmi Sunrise expands its services in Lalitpur

Laxmi Sunrise has relocated its branch to expand its services in the Metropolitan City of Lalitpur. The Bank has relocated one of its two branches in New Road, Kathmandu to Nakhipot, Lalitpur. The branch previously located at New Road, Kathmandu Metropolitan City – 22 has been moved to Bishal Chowk, Nakhipot of Lalitpur Metropolitan City […]

वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । स्टेट अफ ग्लोवल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो । स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ ।सन् २०१९ […]

लक्ष्मी सन्राइज बैंकको ललितपुरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन […]