दिपेन्द्र अग्रवालले १६ करोड नतिरेको भन्दै सिआइबीमा उजुरी

काठमाडौं । ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै उनी विरूद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा मुद्दा दायर गरेको छ। मुद्दा दायर गरेको भन्दै ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ […]

११ अर्बले बढ्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ११ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११ अर्ब २८ […]

साढे १३ अर्ब आयो वैदेशिक लगानी प्रतिवद्धता रकम

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा एक सय ७३ परियोजनाका लागि १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा ६६ वटा परियोजनाका लागि तीन अर्ब ८३ करोड रुपैयाँ र साउनमा एक सय सात परियोजनाका लागि साढे नौ अर्बबराबरको लगानी प्रतिबद्धता आएको […]

१० वर्षको अवधिमा सहकारीको वित्तीय अपराधमा फरार अभियुक्त १५४० जना

काठमाडौं ।नेपाल प्रहरीका अनुसार सहकारी संस्थाहरुमा वित्तीय अपचलन, ठगी, अनियमितता र पारदर्शिताको अभावले सहकारी कसुरका घटनाहरु बढेका छन् । विगत १० वर्षको अवधिमा सहकारी संस्थाको बचत रकम अपचलन सम्वन्धमा प्रहरीमा उजुरी दर्ता भएका सहकारीको विवरण, सहकारी संस्थाको बचत रकम अपचलन सम्वन्धमा जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयमा हाल चलिरहेका मुद्दाको […]

अर्थमन्त्रीको अवलोकन पछि शेयर बजारको अनौठो रुप, नेप्से सूचक बढ्यो कारोबार रकम घट्यो

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेले बुधबार शेयर बजारको विषयमा बुझनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय पुगेका थिए । मन्त्री पौडेलले नेप्सेको घटबढ लगायतका सम्पूर्ण विषयमा बुझेका थिए भने उनको भ्रमणसँगै शेयर बजार सुधार हुदै जाने अपेक्षा लगानीकर्ताहरुले गरेका थिए तर आइतबारको बजार पूर्ण रुपमा सकारात्मक हुन सकेन । साताको पहिलो दिन नेप्से परिसूचक […]

एनएमबि क्यापिटलका दुई फण्डले कुल २५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडका दुई वटा फण्डले प्रतिफल दिने भएको छ । लिमिटेडका एनएमबि फिफ्टीले १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत (कर सहित) प्रतिफल दिने निर्णय गरेको छ । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट उक्त प्रतिफल दिन लागिएको हो । प्रतिफल दिनका लागि आगामी शुक्रबार इकाईधनी दर्ता किताब बन्द […]

प्रभु महालक्ष्मी लाइफको लिडर्स मिट सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स मिट कार्यक्रम सम्पन्न भएको छ । आज असोज ५ गते शनिबार काठमाडौं उपत्यकाभित्र रहेका ६०० बढि अभिकर्ताहरुको उपस्थितिमा लिडर्स मिट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । सो कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे । त्यस्तै कम्पनीका नायब महाप्रबन्धक सोन […]

अधिकांस तरकारीको मूल्य हिजोको मूल्य कायम रहँदा रायो साग र बरेलाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कामय  छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य८५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा […]

एक सातामा १८ अर्ब गुमाए लगानीकर्ताले

काठमाडौं । शेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्तालाई निराश बनाएको छ । अप्राकृतिक शेयर बजारको अराोप खेपिरहदाँ यो साता शेयर बजारमा कारोबार रकम १८ अर्ब रुपैयाँ भन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम १८ अर्ब ४५ करोड ७१ लाख रुपैयाँले घटेको छ । यो […]

आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० […]