६ अर्बले बढ्दा २४ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाडौं । पछिल्लो समय ६ अर्ब रुपैयाले वृद्धि हुदाा सार्वजनिक ऋण २४ खर्ब रुपैयाँले नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठमसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । जसमा बाह्य अर्थात् वैदेशिक ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत अर्थात १२ खर्ब सात अर्ब ८६ […]

संसदीय छानबिन विशेष समितिको कार्यक्षेत्र तोकियो

काठमाडौं । समस्यामा परेका सहकारीहरूको छानबिनका लागि जेठ १५ गते गठन भएको संसदीय छानबिन विशेष समितिको कार्यक्षेत्र तोकिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यविधि २०८१ जारी गर्दै समितिको क्षेत्राधिकार तोकिएको हो । सहकारी संस्थाहरूमा देखिएको संकट र यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण […]

गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । […]

आलु सस्तियो-तितो करेला आकासियो-प्याज, सिमी पनि महँगियो

काठमाडौं । आज आलुको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार शनिबार रातो आलुको औसम मूल्य घटेको छ। आज रातो आलुमा प्रति किलो १९.८० रुपैयाँ र भारतीय रातो आलु १८.३३ रुपैयाँ मूल्य घटेको छ। श्निबार रातो आलु प्रति किलो ३४.८० रुपैयाँ र भारतीय रातो आलु ३१ रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको छ। बिहीबार […]

बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुँदै, लेनदेन बाँकी हुनेलाई निवेदन दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं ।बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुनेभएको छ। नेपाल राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरेको बेस्ट एक्सचेञ्ज हाउस ठमेल काठमाडौंले स्वेच्छिक रुपमा लाइसेन्स खारेज गर्न निवेदन दिएको छ। राष्ट्र बैंकले बेस्ट एक्सचेञ्ज हाउसको निवेदन अनुरुप लाइसेन्स खारेजी प्रक्रिया अघि बढाएको छ। मनिचेञ्जर कारोबारको सिलसिलामा कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन (मनिचेञ्जरसँग सम्बन्धित कारोबार […]

सहिद देशका साझा सम्पत्ति हुन्ः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताएकी छिन्। जनयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्। सहिद हुनुअघि उनीहरु कुनै एउटा पक्षमा लागेको भए पनि सहिद भइसकेपछि देश […]

पशुपति क्षेत्र विकास कोषको ४ रोपनी भन्दा बढी जग्गा स्थानीयको कब्जामा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको ४ रोपनी भन्दा बढी जग्गा स्थानीयतले कब्जा गरेका छन् ।कोषको गोठाटरस्थित जग्गामा स्थानीयले कब्जामा लिई घर, विद्यालय भवन र टहरा निर्माण गरेका छन् । कोषको उक्त जग्गामा ११ पक्की घर र ४० टहरा र तेजविनायक माध्यमिक विद्यालयको भवन बनेको छ । साबिकको भन्दा घटी जग्गा देखिएका कारण उक्त जग्गाको हाल–साबिकसमेत […]

सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई मन्त्री शर्माको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीहरुलाई आग्रह गरेकी छिन्। चलचित्र विकास बोर्डको आयोजनामा कैलालीको धनगढीमा सुरु भएको तीने दिन दोस्रो बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उहाँले चलचित्र समाज रुपान्तणको महत्वपूर्ण माध्यम भएकाले यसमा सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिनुपर्ने बताइन्। ‘हामी आज जुन प्रदेशमा उभिएर बोलिरहेका छौं, यसका […]

उच्च मनोबलका साथ अविचलित रूपमा समर्पित रहन रक्षा मन्त्रीको सेनालाई निर्देशन

काठमाडौं । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन्। मन्त्री उप्रेतीले असार ७ गते पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका हुन्। उनलाई पृतना हातामा प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गरेका थिए। रक्षा मन्त्रीलाई पृतनापति, उपरथी विष्णु राउतले पृतनाको जिम्मेवारी लगायत विविध गतिविधिबारे जानकारी गराएका थिए। त्यस अवसरमा रक्षा मन्त्री उप्रेतीले […]

आईडीए मुलुकहरुले आर्थिक चुनौतीका कारण गरिबी र असमानता, खाद्य असुरक्षा, श्रोतको सीमितता, ऋण भुक्तानीको दबाबजस्ता समस्या झेलिरहेका छन्ः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) परिपूरण बैठकको समापन गरेका छन् । चार दिनसम्म होटल सोल्टीमा चलेको बैठकको शुक्रबार साँझ मन्त्री पुनले समापन गरेका हुन् । बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका थिए । मन्त्री पुनले विश्वव्यापी विकास चुनौतीहरू सम्बोधन गर्न समर्पित विकास साझेदार, ऋणी र व्यवस्थापकहरु […]