RE
Global College

आलु सस्तियो-तितो करेला आकासियो-प्याज, सिमी पनि महँगियो

काठमाडौं । आज आलुको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार शनिबार रातो आलुको औसम मूल्य घटेको छ। आज रातो आलुमा प्रति किलो १९.८० रुपैयाँ र भारतीय रातो आलु १८.३३ रुपैयाँ मूल्य घटेको छ। श्निबार रातो आलु प्रति किलो ३४.८० रुपैयाँ र भारतीय रातो आलु ३१ रुपैयाँ प्रति किलोमा कारोबार भइरहेको छ।

बिहीबार प्रति किलो ८३.८० रुपैयाँ औसतमा कारोबार भएको भारतीय सुकेको प्याज आज १३५ रुपैयाँ पुगेको छ।

तितो करेला ६० रुपैयाँले महँगिदै ९५ रुपैयाँ प्रति किलो पुगेको छ। घिउ सिमी (लोकल), (हाइब्रीड) र (राजमा) को पनि मूल्य बढेको छ।

तरकारीको मूल्य

NECO

Leave Your Comment

Related News