११ महिनामा १४ खर्ब ५३ अर्बको आयात र १ खर्ब ३९ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा १.८४ प्रतिशतले गिरावट आएर १४ खर्ब ५३ अर्ब ७० करोडको आयात भएको हो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्ष निर्यात […]

जाजरकोट को खलङ्गा मा प्रभु बैंकको ३०७ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ७ गतेदेखि जाजरकोट, भेरी नगरपालिका वडा नम्बर ४ स्थित खलङ्गा बजारमा आफ्नो ३०७ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा […]

क्लीन एण्ड ग्रीन स्पोर्टस् अभियानको शुभारम्भ

काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) ले क्लीन एण्ड ग्रीन स्पोर्टस् अभियान शुरु गरेको छ । SAY NO TO DOPING को व्यानरमा हिजो असार ६ को अवेर काठमाण्डौमा घोषणा गरिएको सो कार्यक्रम नेपाली खेल संघले सम्भावत विशेष प्रकृतिको हो । क्लीन ग्रीन फेयर इथिक्स र डिसीप्लिन तथा एन्टी डोपीङ्ग जस्ता विषयलाई समेटी अन्तराष्ट्रिय महासंघहरु […]

टी–२० विश्वकपः डीएलएसका आधारमा अस्ट्रेलियासँग बंगलादेश पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर एटको खेलमा अस्ट्रेलियासँग बंगलादेशलाई २८ रनले पराजित भएको छ। वर्षाका कारण खेल अवरुद्ध भएपछि डकवर्थ एन्ड लुइस (डीएलएस) पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो। १४१ रनको विजयी लक्ष्य पछ्याएर अस्ट्रेलियाले ब्याटिङ गरिरहँदा […]

१९ सयले महँगियो सुन

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलमा १९ सय रुपैयाँले मँहगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ। साथै आज चाँदीको मूल्य पनि बढेको […]

काठमाडौं उपत्यकामा ४३ हाउजिङ्ग कम्पनीले खरिद गरे हदबन्दी भन्दा बढी जग्गा, सरकारी संयन्त्र चुपचाप

काठमाडौं । काठमाडौं उपत्यकामा ६० रोपनी भन्दा बढी जग्गा खरिद गर्न नपाउने नियमलाई वेवास्ता गर्दै ४७ वटा हाउजिङ्ग कम्पनीले हाउजिङ्ग निर्माणको लागि जग्गा खरिद गरेका छन् । ४७ वटा हाउजिङ्ग कम्पनीले ६० रोपनीभन्दा बढी जग्गा खरिद गर्न स्वीकृत माग गरेकेमा ४३ वटा कम्पनीलाई मालपोत कार्यालयहरुले ६० रोपनीभन्दा बढी जग्गा खरिदको लागि अनुमति दिइएको महालेखाले आफनो […]

ठूला सहर केन्द्रीत बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अवको आवश्यकताः मेयर बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्। ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन […]

४७ अर्ब ८८ करोडले बढ्यो घरजग्गा कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा कर्जास्वरुप ६ खर्ब रुपैयाँ भन्दा बढी रकम वितरण गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा ६ खर्ब ३८ अर्ब ३० करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त समयममा ५१ खर्ब ६ अर्ब ३० करोड ८० लाख रूपैयाँ कर्जा […]

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ […]

बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । १४ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । गत साता मात्रै ३५ अर्ब रुपैयाँ […]