कुमारी बैंक र एनडी थर्टीनाइन बिजनेस ग्रुपबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र एनडी थर्टीनाइन बिजनेस ग्रुप (फिल्ली)बीच बैंकका ग्राहकलाई सेवा सुबिधामा छुट दिने सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले फिल्ली का लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्ध स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त […]

राजधानीमा ब्लुबुक किर्ते गर्ने सक्रिय

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक) मा किर्ते गर्ने केही व्यक्तिहरूको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ । वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुसी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना […]

सहकारी पीडितको ७७ करोड बचत फिर्ता, दायित्व ३६ अर्ब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी पीडितको ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गरिएको बताएका छ। बिहीबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री दाहालले तीन वटा समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दाहित्व भुक्तानी अनुरुप ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत फिर्ता गरिएको बताएका हुन्। ‘सहकारी क्षेत्रमा […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया खिचडी, तुरुन्तै भाग लगाउन सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियालाई खिचडीको संघ्या दिएका छन्। बिहीबारको प्रतिनिधि सभागको बैठकमा बोल्दै सांसद ढकालले सेबोन अध्यक्ष नियुक्ती प्रक्रियालाई पाँकेको खिचडी भनेका हुन्। सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको कार्याकाल सकिएसँग गत २०८० पुस २१ गतेदेखि अध्यक्ष बिहिन छ। उनले सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाका लागि […]

बढ्यो सुन र चाँदीको मूल्य

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलमा ६०० रुपैयाँले मँहगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको छ। साथै आज चाँदीको मूल्य पनि बढेको […]

पहाडी भूभागमा राती पानी पर्ने

काठमाडौं । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |  रातीː कोशी […]

सस्तियो हरियो धनियाँ, अन्य तरकारीको मूल्य यस्तो

काठमाडौं । कालीमाटी तरकारी बजारमा हरियो धनियाँको मूल्य सस्तिएको छ। आज हरियो धनियाँको थोक मूल्य प्रतिकोलो ७१.७६ रुपैयाँले घटेको हो। बुधबार हरियो धनियाँ औसतमा १७५ रुपैयाँ प्रति किलोा बिक्री भएकोमा आज १०३.३३ रुपैयाँमा झरेको छ। भटमासकोशा प्रतिकेजी २० रुपैयाँ सस्तिदै ९० रुपैयाँमा झरेको छ। रायो साग प्रति केजी औसतमा ८.३३ रुपैयाँ बढेर ५५ रुपैयाँ पुगेको […]

बैंक तथा वित्तीय संस्थाद्धारा बिना धितो साढे ३ अर्ब कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बिना धितो साढे ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले बिना धितो ३ अर्ब ५८ करोड ४८ लाख ६४ हजार रुपैयाँ कर्जा वितरण गरेका छन् । उनीहरुले ३ हजार ५ सय ४० जना ऋणीलाई बिना धितो कर्जा प्रवाह […]

Panchakanya Steel Achieves GreenPro Certification for 500XD and 550XD Steel Rebars

Panchakanya Steel Pvt Ltd proudly announces that its 500XD and 550XD steel rebars have received the prestigious GreenPro certification, a Type 1 ecolabel, underscoring the company’s commitment to environmental sustainability and excellence in construction. GreenPro Ecolabel is accredited by Global Ecolabelling Network (GEN) through GENICES – GEN’s Internationally Coordinated Ecolabelling System. The GreenPro certification, awarded […]

महानगर अनुसन्धान शोधवृत्ति’ कार्यक्रममा, शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान

काठमाडौं ।  काठमाडौँ महानगरपालिका अनुसन्धान शोधवृत्तिमा छानिएका शोधकर्ताहरुलाई सहजीकरण गर्न शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान गरिएको छ । स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएका र स्नातकोत्तर तह उत्तीर्ण भएपछि १० वर्ष काम गरेको अनुभव भएका व्यक्तिहरुले व्यक्तिगत विवरण (सीभी) र आवेदन दिन सक्ने सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो । शैक्षिक योग्यता […]