RE
Global College

सस्तियो हरियो धनियाँ, अन्य तरकारीको मूल्य यस्तो

काठमाडौं । कालीमाटी तरकारी बजारमा हरियो धनियाँको मूल्य सस्तिएको छ। आज हरियो धनियाँको थोक मूल्य प्रतिकोलो ७१.७६ रुपैयाँले घटेको हो। बुधबार हरियो धनियाँ औसतमा १७५ रुपैयाँ प्रति किलोा बिक्री भएकोमा आज १०३.३३ रुपैयाँमा झरेको छ।

भटमासकोशा प्रतिकेजी २० रुपैयाँ सस्तिदै ९० रुपैयाँमा झरेको छ। रायो साग प्रति केजी औसतमा ८.३३ रुपैयाँ बढेर ५५ रुपैयाँ पुगेको छ।

NECO

Leave Your Comment

Related News