नागरिक लगानी कोषले गर्यो लाभांश घोषणा
काठमाडौं । नागरिक लगानी कोषले आफना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको छ । कोषको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोषका शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश गरी १४.७३६८ लाभांश वितरण गर्ने तयारी गरेको हो । जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त […]

