९ अंकले घटेको सेयर बजारमा उच्च कारोबार रकम ६ अर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार ०.४३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घट्दा २ हजार १ सय १२.२९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स ०.७२ अंकले घटेर ३ सय ७४.१८ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार भने नेप्से परिसूचक ६.३७ अंकले […]

पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। सो सम्झौता २०८१ जेठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वर स्थित कार्यालयमा भएको हो। सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे। विराटनगर धरान रोड […]

बजारबाट ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । १४ दिनको लागि निक्षेप संकलन उपकराण मार्फत् राष्ट बैंकले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट बैंकका अनुसार आज बिहीबार अपरान्ह ३ बजेसम्म मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ […]

लगानी बोर्ड खारेज गर्न सांसद प्रेम सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद सुवालले विदेशी पुँजीले देशको […]

आइएमई २४ औं वर्षमा प्रवेश

काठमाडौं । आइएमई स्थापनाको २३ वर्ष पूरा भएको छ। २४ औं वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ। आफ्नो स्थापनाको २४ औं वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधबार काठमाडौंमा विशेष कार्यक्रममा आयोजना गर्‍यो। ‘ डिजिटल रुपान्तरणलाई अंगाल्दै ’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई […]

युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष नियुक्त

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावरको सर्वसाधारणको लागि आइपीओ निष्काशन हुने भएको  छ । कम्पनीले आइपीओ निष्काशनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहका बीच नागरिक लगानी कोषका तर्फबाट  कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर […]

वैशाखमा क्यूआर मार्फत हालसम्मको उच्चतम भुक्तानी

काठमाडौं । नेपालमा क्यूआर मार्फत हुने भुक्तानी बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत २०८१ वैशाखमा ५२ अर्ब ७५ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको छ। यो क्यूआर मार्फत भएको हालसम्मको उच्चतम भुक्तानी हो। २०८० चैतमा क्यूआर कोडमार्फत ४५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ भुक्तानी […]

सिद्दार्थ  बैङ्कको संस्थापक शेयर बिक्रीमा  

काठमाडौं । सिद्दार्थ  बैंकको ७२, ९२७ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ  उक्त संस्थापक शेयर संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्ने बैङकले जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले आजको ३५ दिन भित्र कार्यालय समय भित्र बैंकको केन्द्रीय कार्यालय नक्सालमा रहेको  कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको व्यहोरा खुलाई आवश्यक […]

खोरङ्गा हाईड्रोपावर लिमिटेडको बिशेष साधारणसभा हुँदै हकप्रद जारी गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेड ले विशेष साधारणसभा खोरद्रा हाईड्रोपावर लिमिटेडको २०८१ असार १४ गते विहान १०:०० बजे कम्पनीको सम्पर्क कार्यालय महारागञ्ज, काठमाण्डौंमा बोलाएको छ । बिषेश साधारणसभामा कम्पनीको अधिकृत तथा जारी पुँजा बृदी गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, १७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, कम्पनीको प्रवन्धपत्र नियमावलीमा संशोधन गर्ने, प्रस्तावित संसोधन सम्बन्धमा नियमनकारी […]

कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मुल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन्  । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन् । “प्रधानमन्त्री तथा […]