‘मनी लाउन्डरिङ’ सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति तयार

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीतिका साथ काम गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउनेछ । मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु कानुनमन्त्री पदम गिरी, मुख्यसचिव […]

महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनालाई निरन्तरता

काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । सोही अनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ भने हरित परिवहनको […]

सञ्चालनमा आएको दुई सातामा स्वचालित मार्गबाट २ अर्ब १५ करोडको लगानी प्रतिवद्धता

काठमाडौं । स्वचालित मार्ग सञ्चालनमा आएको १४ दिनको समयमा २ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिवद्धता आएको छ । सरकारले विदेशी लगानीलाई प्राथमिकतामा राखेर स्वचालित मार्ग सञ्चालनमा ल्याएसँगं वैशाख महिनामा २१ वटा उद्योग तथा व्यवसायका लागि २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका निर्देशक […]

धान र दालमा अग्रिम अयाकरले स्वदेशी उद्योगहरु धराशायी हुने

काठमाडौं । धान, चामल र दालमा अग्रिम आयकर लागेमा स्वदेशी उद्योगहरु धराशायी हुने बताइएको छ । सरकारले आर्थिक विद्येयक २०८१ मार्फत् धानमा २५ प्रतिशत र दालमा १० प्रतिशत अग्रिम आयकरको व्यवस्था गरे सँगै उद्योगीहरुले यससाग सम्वन्धित उद्योगहरु धराशायी हुदै जाने बताएका हुन् । नेपाल चामल, दाल र तेल उद्योग संघले बुधबार पत्रकार सम्मेलन गर्दै धानमा […]

२.५ प्रतिशत अग्रिम आयकर लागेमा मैदा उद्योग बन्द हुने

काठमाडौं ।  सरकारले गहुँमा २.५ प्रतिशत अग्रिम आयकर लगाएमा मुलुकमा रहेको मैदा उद्योग बन्द हुनेछ । नेपाल मैदा उद्योग संघले मैदा उद्योगको मुख्य कच्चा पदार्थको रुपमा रहेको गहुँमा २.५ प्रतिशत अग्रिम आयकर लगाएका मुलुकमा रहेको मैदा उद्योग बन्द हुने बताएका हुन् । अतिरिक्त महसुलले मैदा आटाको मुल्य बढन गई आयातित मैदासंग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै […]

क्यासिनो नवीकरण गर्न निर्देशन

काठमाडौं । पर्यटन विभागले क्यासिनो नवीकरण गर्न निर्देशन दिएको छ । विभागले मुलुकका विभिन्न स्थानमा सञ्चालनमा रहेका तथा सञ्चालन अनुपत्र लिएका क्यासिनोहरुलाई जेठ मसान्तसम्ममा क्यासिनो सञ्चालक इजाजतपत्र नविकरणको लागि आवेदन दिन आग्रह गरेको हो । यदि आवेदन नदिएमा इजाजपत्र स्वतः खारेज हुनेछ । हालसम्म क्यासिनो सञ्चालनका लागि २८ वटा इजाजतपत्र वितरण गरिएको छ । विभागका […]

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ जारी

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकत्सोवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ प्रतियोगिता गरेको  छ । बैंकको ३० औं वार्षिकत्सोवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ प्रतियोगिताको तेस्रो संस्करण मंगलबार देखि सञ्चालनभएको हो । प्रतियोगितामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सका समूहरु  छन् भने उनीहरुले एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, मंगलबार […]

एकल अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार एकल अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढ्दा २ हजार ८५.३० विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सटेभि इन्डेक्स १.९५ अंकल बढ्दा ३ सय ७२.०२ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार ३.९७ अंकले घटेको सेयर बजार मंगलबार ०.१९ प्रतिशतले […]

एमसीसी उपाध्यक्ष ब्रुक्सले भने- हालसम्म एमसीसी परियोजनाको काम सन्तोषजनक

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्वनिर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयउका तर्फबाट […]

छानबिनको लागि भन्दै पेवेल र सजिलो पेको बैंक खाता रोक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो । “पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी […]