अमेरिकी डलरको बिनिमयदर घट्यो,युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सार्बजनिक गरेको बिदेशी बिनिमय दर अनुसार आज शुक्रबारको तुलानामा अमेरिकी डलरको मूल्यमा कमी आएको छ । भने युरो र र युके पाउन्ड स्टर्लिङ बढेको छ । आज, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ । शुक्रबार […]

