दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेजले पायो एमबिबिएस पढाउन अनुमति
काठमाडौं । दुर्गा प्रसाईकोबीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लिले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले यो बर्षमा वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण गरेको हो । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको छ । विर्तामोड नगरपालिका वडा नं. ५ […]

