कुमारी बैङ्कको तिजको शुभकामना, महिला रेमिष्यान्स खातामा क्यास ब्याक

काठमाडौं । कुमारी बैंकले  तीजको अबसरमा  कुमारी  बैंकमा रेमिष्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई तीजको उपहारको रुपमा  क्यास ब्याक योजना ल्याएको छ  । कुमारी बैंकले विदेशबाट रेमिष्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु.१०० […]

कास्यपदक विजेता गोवर्धनले कर नकटाइ रु ६५ लाख पुरस्कार पाउने

काठमाडौं । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकार दिने  पुरस्कारको रकममा  कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने भएको छ । पलेशालाई बधाई तथा सम्मान गर्न बालुवाटारामा आयोजित कार्यक्रममा ओलीले पुरस्कारमा कर नलगाइ रु ६५ लाख नै दिने स्पष्ट पारेका हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते […]

सहकारी क्षेत्रको प्रभावकारी नियमन हुन्छ -मन्त्री अधिकारी

काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरकमा आयोजित  कार्यक्रममा  मन्त्री अधिकारीले प्रभावकारी नियमनका लागि काम गरिरहेको बताएका हुन् । उनले  सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भएपनि विस्तार सुधार हुँदै जाने […]

विष्णु भण्डारीको शब्द र संगीत रहेको गित ‘तिजको बेलामा’ सार्वजनिक

काठमाडौं ।  मौलिक गीतको रक्षा र बिकासलाई केही टेवा पुर्याउने खालको  तिजको गित “तीजको बेलामा” बजारमा आएको छ ।  बिमला ज्ञवाली र महेन्द्र भण्डारीको स्वरमा रहेको गितमा  बिष्णु भण्डारीले लेखन र संगीत गरेका छन् । यो   गीतमा सरोज प्रजा, बिना राउत, बिमला ज्ञवाली, र न्युसागर लामाले अभिनय रहेको छ  ।  तीज गीत बिष्णु भण्डारीको आधिकारिक […]

‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट 

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ । नजिकिँदै गरेको चाडपर्वको उत्सवमय बनाउन यो विशेष छुटको योजना ल्याइएको कम्पनीले जनाएको छ । […]

कुमारी बैंकका ग्राहकले काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी मा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले, काठमाण्डौ स्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर मा छुट पाउने भएका छन्  कुमारी बैंकका ग्राहकले केयर सेन्टरबाट प्रदान हुने सेवा विशेष छुट दिने दुई पक्षबीचमा सहमति भएको छ  । सम्झौतामा उल्लेख भएअनुसार  काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी […]

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको नाम सर्ट लिष्ट

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न नेपाल सरकार समक्ष नाम सिफारिस गर्ने  २०८१ साउन २८ गते को सुचनाका आधारमा २०८१भदौ १५ गते  सूचना बमोजिम विवरण पेश गरेका उम्मेद्‍वारहरुमध्येबाट  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जनाको नाम सर्ट लिष्ट गरेको छ । सिफारिस समितिको […]

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतका कानुन, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गरी दुई , राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति दुइ गरी  चार र  संसदीय सुनुवाइ बिशेष समितको वैठक वस्न लागेको हो । प्रतिनिधि सभातर्फका समितिको  कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा विधायन […]

सार्वजनिक विदामा पनि सरकारी अस्पतालमा बिरामीले बहिरंग (ओपीडी) सेवा पाउने

काठमाडौं ।  सरकारी अस्पतालहरुले शनिबार बाहेक अरु धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने  भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय सरकारी अस्पताललाई सो सम्वन्धमा  निर्देशन जारी गरेको छ  । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई   निर्दैशन दिएको   विज्ञप्ति जारी […]

गोलभेँडा र तने बोडीको मूल्य बढ्दा, अधिकांस तरकारीको हिजोकै मूल्य कायम कुन तराकरीको कति पर्छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य २३.३३ रुपैँया […]