ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गर्नुभएको […]

पहिलो महिना ९० करोडको ३८१ इलेक्ट्रिक कार आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा करिब ९० करोड रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८१ युनिट इलेक्ट्रिक कार आयात भएको छ। इलेक्ट्रिक कार आयात मार्फत सरकारले ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। पहिलो महिना […]

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिएको मन्त्री खड्काको दावी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन्।शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताएका हुन् । मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गर्दै  स्वदेशमै रोजगारी सृजना […]

सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको माग

काठमाडौं महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । । नेपाल उद्योग व्यवसायी महासंघको आयोजनामा  सुदृढ  “अर्थतन्त्त निर्माणको आधार :सवल नीजी क्षेत्र र बलियो पुर्बाधार “बिषयक अन्तरक्रिया कार्यक्रममा   आप्नो मन्तव्तय राख्ने क्रममा उनले  सो माग गरेका हुन । उनले भने , ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले किन्न पाउने

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक समुहको शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनको समय सिमा राखी बिक्री खुला गरिएको थियो। तोकिएको समयमा , संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि आबेदन  नपरेकोले सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । शेयर खरिद […]

देशभरि मनसुनी वायु सक्रिय केही ठाउँमा भारी वर्षा हुने अनुमान

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ। हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी अहिले बागमती, गण्डकी, […]

एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग जाकारी दिएका हुन् । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, […]

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल, नयाँ बोर्ड गठन

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टीग्रेसन चेयर), निदा दुन मल्ल (मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क […]

सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । यस अघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी […]

टाटाका गाडी खरिद गर्नेले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशत ब्याजमा कर्जा पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी प्रालि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा […]