The AI Portrait Master: HONOR 200 Series launching in July

Celltron Nepal, the authorized distributor of HONOR for Nepal is on the line of launching all new smartphones. And following its own trend, it has announced the launch of its new model: HONOR 200 Series. Including HONOR 200 and HONOR 200 Pro, these successor of previous HONOR 90 series are believed to be more upgraded […]

ए आइ पोर्ट्रेट मास्टर: अनर २०० सिरिज नेपालमा जुलाईमा भित्रिदै

काठमाडौं । नेपालका लागि HONOR को आधिकारिक वितरक सेल्ट्रोन नेपाल एक पछि अर्को स्मार्टफोन लन्च गर्ने क्रममा छ र आफ्नै प्रवृत्ति पछ्याउँदै, यसले आफ्नो नयाँ मोडेल: HONOR 200 सिरिजको लन्चको घोषणा गरेको छ। HONOR 200 र HONOR 200 Pro समाबेश  HONOR 200 सिरिज , HONOR 200 र HONOR 200 Pro समाबेश  HONOR 200 सिरिज ,अघिल्लो […]

सरकारले मोबाइल तथा टेलिफोन बन्द गर्न सक्ने

काठमाडौं । मोबाइल तथा टेलिफोन प्रयोगकर्ता प्रति सरकार थप कडा हुने देखिएको छ। दूरसञ्चार सेवाको माध्यमबाट धम्काउने वा गाली गलौज गर्ने माथि सरकारले कडा कारबाही गर्ने नीति अघि सारेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको दूरसञ्चार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदामा दूरसञ्चार सेवाको प्रयोग गरी गाली गलौज गर्ने धम्काउने […]

नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि होः मन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफलका क्रममा उनले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताए । आफूले मन्त्रालय सम्हालेपछि सूचना […]

सहकारी नियमनकारी निकाय बनाउन संसदीय छानबिन विशेष समितिलाई गभर्नरको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असिमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असिमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको […]

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि जुलाई ज्याकपट अफर शुरु गरेको छ । यस अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म […]

दुई वटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफका रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

काठमाडौं । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले  प्राप्त गरेको छ । बेलायति सेफ आर्थनटनले दुइ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ । खानामा राखिने  सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन  र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको […]

साढे एक अर्बको कोष व्यवस्थापन गर्ने अनुमति माग्दै दुई कोष व्यवस्थापक सेबोन पुगे

काठमाडौं । दुई कोष व्यवस्थापकले साढे एक अर्ब रुपैयाँ बराबरको कोष व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। विशिष्टीकृत लगानी कोष (एसआईएफ) अन्तर्गत नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड र ग्लोबल इक्विटी फण्डले कोष व्यवस्थापन गर्न नियामक सेबोनमा आवदेन दिएका हुन्। नेशनल फण्ड म्यानेजमेन्टले ५० करोड रुपैयाँको नेशनल हाइड्रो फण्ड–२ जारी गर्न सेबोनसँग अनुमति माग […]

सहकारीको बचत रकम दुरुपयोगः गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग छानबिन समितिको छलफल

काठमाडौं ।सहकारीको बचत रकम दुरुपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिले आफ्नो कार्यदेश अनुसारका काम सुरु गरेको छ। समितिले शुक्रबार गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको हो। सहकारीको ठगीबारे गरिएका उजुरी र अनुसन्धानको स्थितिबारे समितिले गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्यामलाल ज्ञवालीसँग छलफल गरेको हो । बिहीबारको बैठकमा समितिको […]

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि नीतिगत स्थायित्व आश्वयक रहेकामा जोड दिए । ‘राजनीतिक नेतृत्व फेरिन सक्छ । मन्त्रीहरु परिवर्तन हुन सक्छन्’, पुनले भने, ‘तर आर्थिक विकासका लागि नीतिगत स्थिरता चाहिन्छ […]