सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली […]

एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरुले थाल्यो काम

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको छ । मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द 

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ । समितिले […]

सिटिजन्स बैंकद्वारा श्री सुप समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त […]

११ पढ्ने विद्यार्थीलाई काठमाडौँ महानगरले छात्रवृत्ति दिने ( सुचना सहित)

काठमाडौं ।काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई अघिल्लो बर्ष जस्तै  छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  काठमाठौँ महानगरपालिकाले शुक्रबार सुचना जारी गर्दै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन माग गरेको छ  । अघिल्लो बर्ष काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत  कलेजमा झण्डै ४ हजार […]

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा सर्वसाधारणले पनि खरिद गर्न पाउने

काठमाडौं ।सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  । कम्पनीले संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकतामा विद्यमान संस्थापक शेयरधनी रहने कानुन ब्याबस्था भएका कारण बिध्यमान संस्थापक शेयरधनीलाई शेयर खरिदको लागि ३५ दिने सुचना प्रकाशित गरेर आबेदन माग गरेकोमा सो समयमा कुनैपनि संस्थापक शेयरधनि मध्येबाट कुनै पनि आवेदन नआएकाले सर्वसाधारणका लागि बिक्री […]

असार २४ बाट समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार हुने

काठमाडौं ।समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति पश्चात  असार २४ बाट एकीकृत कारोबार हुने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार भएको हो  । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्बन्धि सम्झौता गत भदौ ७ मा भएको थियो ।गाभने […]

बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश क्षेत्रमा पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा  भइरहेको जल […]

१४ सुरुङ मार्ग बनाउन ८१ करोड बजेट विनियोजन, कुनमा कति?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले सुरुङ मार्गका लागि ८१ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका १४ वटा सुरुङ मार्ग निर्माणका लागि आगामी बजेटमा उक्त रकम विनियोजन गरिएको हो। १४ सुरुङ मार्ग मध्ये सिद्धबाबा सुरुङ मार्गका लागि सबैभन्दा धेरै ६५ करोड ८१ लाख रुपैयाँ […]

Hyundai INSTER: New A-Segment Sub-Compact EV Delivers, Unique Design with Segment-Leading Range and Versatility

Hyundai Motor Company today unveiled the all-electric INSTER[1], a new A-segment sub-compact EV offering unique design, segment-leading driving range and versatility, and advanced technology at the 2024 Busan International Mobility Show. INSTER’s bold design combines a futuristic, innovative image with a spacious interior in a compact SUV body. With a sophisticated technology package that helps […]