बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति, संरचरना पुन स्थापना गर्न २५ अर्ब लाग्ने

काठमाडौं । गत असोज ११ र १२ गते अबिरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले बाढीपहिरोबाट ३४ राजमार्गका ८०५ स्थान र ८ पुलमा क्षति पुगेको जानकारी दिए । […]

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार सेवा  यो दसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको […]

एसिया प्यासेफिक डिजिटल ट्यालेन्ट समिट २०२४, नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआइ प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा  भएको एसिया प्यासेफिक डिजिटल समिट २०२४ को महत्वपूर्ण पिपल्स चोइस अवार्ड जितेका छन् । ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्र्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि हासिल गर्न सफल भएको हो। सयौं विद्यार्थीहरु मध्यबाट छानिएको समूहमा […]

Qatari investors seek opportunities in Nepal

Kathmandu. Qatari investors are looking for investment opportunities in Nepal. There is significant interest from Qatari investors in Nepal’s IT sector, pharmaceutical industry, banking and financial services, hydropower and tourism. “Investors here are looking for investment opportunities in Nepal,” said Khalifa bin Jassim bin Mohammed Al-Thani, Chairman of the Qatar Chamber of Commerce. “We will […]

नेपालमा सूचना प्रविधि लगायतका क्षेत्रमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल […]

दशै सुरु, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]

सिटिजन लाइफका कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम

काठमाडौं । एक संस्थाको वृद्धि–विकासका लागि त्यस संस्थाका कर्मचारीहरुले मुख्य भूमिका खेल्दछन् र संस्थाको विकास सँगै कर्मचारीहरुको पनि बाराबर प्रगती हुनुपर्दछ भन्ने सोच रख्दै आएको सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा २०८१ भदौमा, ललितपुरको धोबिघाट स्थित सिद्धार्थ […]

कोशी प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाखा अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा भैरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ  । आजदिउँसो कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ । रातीमा भने  कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही […]

कसरी गर्न सकिन्छ ? लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणको पुनरतालिकीकरण वा पुनरसंरचना  

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्नु भनेको    ऋण लिँदाको बखत  तोकिएको सर्तहरू परिवर्तन गर्नु हो, यसमा पुनरतालिकीकरण र / वा पुनरसंरचना ब्याजदर, भुक्तानीको अवधि वा भुक्तानी तालिकाको संशोधन  गर्नु हो । यसले  ऋणीको व्यवसाय र नगद प्रवाहको प्रकृतिबीच तालमेल मिलाई परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई पुनरूत्थान गरी सहज ऋण […]

देशभर मनसुनी वायुको प्रभाव मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा अझै रहेको छ । हाल कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी  प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको बिभागले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ […]