एसईईको नतिजा आज प्रकाशन हुने, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा बिहीबार बिहान १० बजेसम्ममा प्रकाशन हुने जानकारी दिए । उनका अनुसार बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिने छ । गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच लाख चार हजार […]