१९ सयले महँगियो सुन

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलमा १९ सय रुपैयाँले मँहगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ। साथै आज चाँदीको मूल्य पनि बढेको […]

ठूला सहर केन्द्रीत बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अवको आवश्यकताः मेयर बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्। ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन […]

NMB Bank Partners with Qatar Airways to Offer Exclusive Discounts to Cardholders

NMB Bank has partnered with Qatar Airways, one of the world’s leading airlines, to provide exclusive discounts to NMB Bank Cardholders. This collaboration enables NMB Bank customers to enjoy up to 10% discount on airfare purchases made through the Qatar Airways website. To avail the discount, customers can simply use the promotional code QRNMB24 online to save […]

प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल प्रालि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रालि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लज बिचमा प्रभु बैंक लिमिटेडद्घारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट […]

कुमारी बैंक र एनडी थर्टीनाइन बिजनेस ग्रुपबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र एनडी थर्टीनाइन बिजनेस ग्रुप (फिल्ली)बीच बैंकका ग्राहकलाई सेवा सुबिधामा छुट दिने सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले फिल्ली का लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्ध स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त […]

राजधानीमा ब्लुबुक किर्ते गर्ने सक्रिय

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक) मा किर्ते गर्ने केही व्यक्तिहरूको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ । वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुसी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना […]

सहकारी पीडितको ७७ करोड बचत फिर्ता, दायित्व ३६ अर्ब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी पीडितको ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गरिएको बताएका छ। बिहीबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री दाहालले तीन वटा समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दाहित्व भुक्तानी अनुरुप ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत फिर्ता गरिएको बताएका हुन्। ‘सहकारी क्षेत्रमा […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया खिचडी, तुरुन्तै भाग लगाउन सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियालाई खिचडीको संघ्या दिएका छन्। बिहीबारको प्रतिनिधि सभागको बैठकमा बोल्दै सांसद ढकालले सेबोन अध्यक्ष नियुक्ती प्रक्रियालाई पाँकेको खिचडी भनेका हुन्। सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको कार्याकाल सकिएसँग गत २०८० पुस २१ गतेदेखि अध्यक्ष बिहिन छ। उनले सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाका लागि […]

बढ्यो सुन र चाँदीको मूल्य

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलमा ६०० रुपैयाँले मँहगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको छ। साथै आज चाँदीको मूल्य पनि बढेको […]

पहाडी भूभागमा राती पानी पर्ने

काठमाडौं । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |  रातीː कोशी […]