फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरशीप’, अवलोकनकर्ता लाभान्वित हुने

काठमाडौं । दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्धेश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमका बीच आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध […]

२०२४ यूरो कप उद्घाटन समारोहमा भिभो भि ३० को रौनकता

काठमाडौं । विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिएको फुटबल प्रतियोगिताहरू मध्ये एक, युरोपेली फुटबल च्याम्पियनशिप ९यूरो कप २०२४० जुन १४, २०२४ अर्थात् आजदेखी जर्मनीको म्युनिक फुटबल एरिनामा विश्वभरका फ्यानहरूको उत्साहको बीच शुरू हुदैछ । २०२२ फिफा विश्वकप पछि आधिकारिक साझेदारको रूपमा अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्किएको भिभोको लागीे यूरो कप युरोपभरका शीर्ष टोलीहरू एकसाथ ल्याउने खेलकुद घटना […]

ओलीको बजेट फेल गराउने धम्कीपछि श्रेष्ठलाई सेबोन दिन प्रचण्ड गले

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले बजेट नै फेल गराउने धम्की दिएपछि प्रधानमन्त्री प्रचण्ड गलेका छन् । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तीको विषयलाई लिएर प्रचण्ड र ओलीबिच आ आफ्नै अडान कायम थिए । ओलीले सन्तोष नारायण श्रेष्ठका नाममा अडान कसेका थिए भने प्रचण्डले श्रेष्ठ बाहेकका उम्मेदवार अघि सार्न सकिने भनेका थिए । तर बुधबार प्रधानमन्त्रीलाई […]

सेबोनले नयाँ अध्यक्ष पाउँदै, आइतबार र सोमबार प्रस्तुतीकरण हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्ने भएको छ। अर्थमन्त्रालयले सेबोनका अध्यक्षका लागि सर्ट लिस्टमा परेका उमेदवारहरुलाई फोन गरेर प्रस्तुतीकरण लागि तयारी अवस्थामा बस्नु भनेर जानकारी दिएसँगै लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेको हो। सेबोनको अध्यक्षका उमेदवार तथा सेबोनका निर्देशक डा. नवराज अधिकारीले अर्थमन्त्रालयले फोन गरेर आगामी हप्ताका लागि प्रस्तुतीकरण […]

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं । बाँके जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म ७६ करोड ५२ लाख २७ हजार रुर्पैयाँ बजेट खर्च भइसकेको छ”, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भने । चालु आवमा […]

एनएमबि लघुवित्तको साधारणसभा हुँदै,यस्ता छन् एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त वित्तीय संस्थाको  ११औं वार्षिक साधारणसभा असार २१ गते होटल बाराही पोखरा, कास्कीमा हुने भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वित्तीय विवरण पारित गर्ने, लखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको हिसाब विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताब रहेका छन् । साधारणसभाले केन्द्रीय कार्यालय […]

गोलभेडाको मुल्य घट्दा, काउली र बन्दाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य छटेको छ हिजो प्रति के जी ५५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी ४३.३३ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा २१.२२ प्रतिसतले कम हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज यथावत रहेको छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार […]

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

काठमाडौं । नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासंघले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो । विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासंघका महानिर्देशक उत्तमप्रसाद […]

खिम्ती–२ को सेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने, ६६ करोडको आईपीओ जारी गर्ने

काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको सेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद […]