चीन पुगेर अर्थमन्त्री पौडेलले भने: केरुङ-काठमाडौं रेल मार्ग सुरु गरौं

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले […]

काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता खेलाडीलाई शिखर इन्स्योरेन्सको सम्मान

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता नेपाल पुलिस क्लवका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरेको छ  । नक्शालमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाईसहित सम्मान गरेको हो  । शिखर इन्स्योरेन्सले प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । विधागततर्फ […]

अंकित मूल्यमा सामान बिक्रि गर्न काठमाण्डौं महानगरपालिको ब्यवसायीलाई अनुरोध

काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल ( पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको  मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न, अङ्कित अधिकतम मूल्य (MRP) भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न, उपभोग गर्ने अवधि (Non Expiry Date) बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्न,   खाद्य, पेय […]

विदेशियका युवालाई स्वदेशमै फर्कियर अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार […]

सुनको मूल्यले रच्यो इतिहाँस

काठमाडौं । सुनको मुल्यले इतिहास  कायम गरेको छ । आजको मूल्य इतिहाँसमै बढी हो  हिजो सोमबार तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ  । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य […]

नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर खरिदको लागि आबेदन दिने आज अन्तिम दिन

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहि बिक्रिमा राखिएको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को शेयर खरिदका लागि आबेदन दिने अन्तिम दिन आज असोज ८ रहेको छ। सो शेयर भदौ ५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा संस?तापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडको विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको १,०९, ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ पैतिस दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको […]

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा भारी बर्षा हुने कृषि क्षेत्रमा असर पर्ने

काठमाडौं ।मौसम पुर्वानुमा महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण २०८१ असोज ०८ गते मंगलबार दिउँसो देखि देशभर आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा  मध्यम वर्षा र […]

कुमारी बैंक भयो एकैपटक दुई विधामा सम्मानित

काठमाडौं । २०८१ असोज ४ मा बिजा इन्टरनेशनल द्वारा “लिडरसिप कन्क्लेभ नेपाल २०२४”  सम्मेलनको आयोजना भएकोमा । आयोजित लिडर्स कन्क्लेभ  सम्मेलनमा भिजा इन्टरनेशनल द्वारा  कुमारी बैंकलाई दुई बिधामा सम्मान गरेको छ । बैङ्कको सम्मानित बिधामा   “एक्सलेन्स इन कस्टुमर क्रेडिट कार्ड बिजनेश” र “एक्सलेन्स न क्रस- बोर्डर बिजनेश ” रहेका छन् । आफ्नो स्थापनाकाल देखि नै […]