Save more with Daraz Nepal’s newly launched 6.6 Mid-Year Sale

Daraz Nepal, the country’s leading online shopping destination, is thrilled to announce its highly anticipated 6.6 Mid-Year Sale campaign. With amazing discounts up to 70% off, free delivery, mega vouchers worth Rs. 2 crore, the 6.6 Sale will kick off on June 6 (Jestha 24, 2081) until June 12 (Jestha 30, 2081) for Nepali consumers […]

नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्तः महासंघका अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको वताएका छन । महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताए । भूतपभावी कानुन, करका दरहरुमा हुृने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजश्व […]

इचंगुनारायणको सुकुम्बासी भवनलाई आईटी पार्क बनाइने

काठमाडौं । निर्दोष घोरसाइने सरकारले आईटी पार्क स्थापना गर्न ठाउँ खोज्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आईटी पार्कका लागि उपयुक्त स्थान खोज्न सुरु गरेको जानकारी दिएको छ। सञ्चार मन्त्रालयका सहप्रवक्ता विशाल सापकोटाले आईटी पार्कका लागि काठमाडौं नागार्जुन नगरपालिकामा स्थिति इचंगुनारायणलाई विकल्पको रुपमा हेरिएको बताए। ‘सुकुम्बासी राख्ने भनेर सरकारले इचंगुनारायणमा भवन बनाएको छ। […]

स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत

काठमाडौं । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ । बुधबर महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई बर्ष अघि महासंघले नीति को मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल […]

नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुन नदिन दुई अन्तर्राष्ट्रिय कम्पनीबाट व्याण्डबिथ खरिद गर्न अध्ययन समितिको सिफारिस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले २०८० फागुन २३ गते दोस्रोपटक पद वहाली गर्दा नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न मन्त्रालय सहसचिव गौरव गिरीको संयोजकत्वमा एक समिति गठन गरिएको थियो। समितिले सबै क्षेत्रको अध्ययन गरी आज मन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको छ । प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्याण्डविथको […]

हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्ट प्रा।लि र प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित […]

नेपाल टेलिकमको एमडी नियुक्ती प्रक्रिया अघि बढ्यो, सञ्चार मन्त्रालयद्वारा दरखास्त आह्वान

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्ती प्रक्रिया अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्जजनिक सूचना मार्फत एमडीका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका र इच्छुकले १५ दिनभित्रमिा आवेदन बुझाmउनुपर्नेछ। दस्खास्त आह्वान गर्नु अघि बिहीबारको मन्त्रिपरिषद्ले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ती र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका स्वीकृत […]

टी–२० विश्वकपमा नेपाली खेलाडीको प्रत्यक पाँच रनमा सुपर कृषक एपद्वारा कफी बिरुवा वितरण

काठमाडौं । सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ “पाँच रन बापत एक कफी बिरुवा” अभियानको घोषणा गरेको छ । यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भईरहेको र्आसीसी टी–२० वर्ल्डकप (ICC T-20 Men’s World Cup)मा नेपाली  क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान […]

विदुषी राणा आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त, काठमाडौंमा नयाँ वाणिज्य दूतावास उद्घाटन

काठमाडौं । नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा  विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एण्ड यतिमा सम्मान समारोहको आयोजना गरिएको थियो । यस कूटनीतिक कोशेढुङ्गाको महत्व झल्काउने महत्वपूर्ण कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर […]