कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने

काठमाडौं । नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ मौसमपुर्वानुमान महाशाखाले जनाएको छ । बिभागका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम  मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक-दुईस्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको छ […]

निर्जिवन बीमाको आम्दानी ३३ अर्ब पुग्यो, शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै आम्दानी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुलुकमा रहेको १४ वटा निर्जिवन बीमा कम्पनीहरुले एक महिना (वैशाख)को अवधिमा ३३ अर्ब रुपैयाँ भन्दा बढी रकम आम्दानी गरेका छन् । प्राधिकरणका अनुसार १४ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखमसान्तमा ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको बताएको छ । यो सँगै बीमा कम्पनीहरुको आम्दानी गत […]

रम-संस्कृतिमा अग्रस्थान कायम गर्दै खुकुरी : विश्वस्तरको रम-अनुभवका लागि ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम-प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ । बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने सर्वसम्मानित ‘EduTainer’ हुन् । आउँदो ३ र ४ जुन २०२४ मा आयोजना हुने […]

बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएन: सीएनआई

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट सन्तुलित खालको देखिन्छ । नेपाल उद्योग परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएका छन् । तर, सार्वजनिक गरिएको बजेटले विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने भने देखिदैन् । परिसंघले दोस्रो चरणको आर्थिक सुधारमा जानुपर्छ भन्ने विषय राख्दै आएको थियो । बजेटले […]

कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन् । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन् । संघका अध्यक्ष साहिल अग्रवाल […]

सिबिफिन र एनबिआईले दोस्रो संस्करणको नेपाल बिजनेस समिट आयोजना गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ (Nepal Business Summit 2024) आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर […]

जोखिममा आधारित नियमनकारी व्यवस्था गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणद्वारा बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बुधबार काठमाडौंमा आयोजित जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी […]

सिटिजन्स बैंक र अनमोल डेण्टल हबबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित अनमोल डेण्टल हब बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

जीवन बीमाले एक महिनामा १ खर्ब २१ अर्ब कमाए, नेपाल लाइफको आम्दानी सबैभन्दा धेरै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुलुकमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुले एक महिना (वैशाख)को अवधिमा  १ खर्ब रुपैयाँ भन्दा बढी रकम आम्दानी गरेका छन् । प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखमसान्तमा १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको बताएको छ । यो सँगै बीमा कम्पनीहरुको […]