सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं वार्षिकोत्सवको अबसरमा २ नयाँ पोलिसी जारी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो  । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता […]

अधिकांस तरकारीको मूल्य हिजोको मूल्य कायम रहँदा रायो साग र बरेलाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कामय  छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य८५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा […]

मनसुनी वायुको प्रभाव कायमै आजको मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।   हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।  कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  आज दिउँसो  […]

साउनमा करिब १ खर्ब शेयर धितो कर्जा वितरण, सबैभन्दा बढी नबिल,ग्लोबलको

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर दिने कर्जा प्रवाह पछिल्लो समय बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा बढाएको छ । मौद्रिक नीतिमा लिएको लचिलो नीतिका कारण चालु आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जा प्रवाहमा वृद्धि गरेका […]

लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं । लुम्बिनी इन्टिग्रेटेड एकेडेमी तिलोत्तमा-३ जानकीनगरले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन बिएएलएलबि प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रम नेपाल प्रहरी लुम्बिनी प्रदेशससँगको सहकार्यमा भएको थियो । कार्यक्रममा  नेपाल प्रहरीका एसपि श्याम खत्री प्रमुख बक्ता रहेका थिए । उनले  वर्तमान समयमा ट्राफिक […]

आँखुखोला जलविधुत कम्पनीको हकप्रदबाट नबिकेको  शेयर लिलाम बढाबढमा बिक्रिमा

काठमाडौं ।  आँखुखोला जलविधुत कम्पनीले हकप्रदबाट  नबिकेको  शेयर लिलाम बढाबढ मार्फत  बिक्रि गर्ने भएको छ  । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १७ लाख ५० हजार २ सय ४८ कित्ता शेयर असोज ११ देखि असोज २० गतेसम्म लिलाम गर्न लागेको हो। कम्पनीको  लिलाम बढाबढ मार्फत शेयर बिक्रिको  लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ […]

प्रधानमन्त्री के. पि शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन जाँदै

काठमाडौं । प्रधानमन्त्री श्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जाँदै छन् ।  उनी आज बिहान १० बजे प्रस्थान गर्ने कार्यक्रम रहेको छ  । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ  । महासभाको यस वर्षको साधारण बहस ‘कोही […]

फोनपेले दशैं तिहार लक्षित“सुपर यात्रा” अभियानको घोषणा गर्यो ग्राहकले क्यासब्याक र गिफ्ट पाउने

काठमाडौं । फोनपे, नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क, ले २ अशोज, २०८१ देखि सुरु हुने प्रतिक्षित “सुपर यात्रा” अभियानको घोषणा गरेको छ । नजिकिदै गरेका   दशैं र तिहारलाई लक्षित गर्दै  फोन पे ले  टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्ष्य लिएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत […]

देशभर मनसुनी वायुको प्रभाव कायमै मौसम सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाखा अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको  […]