जीबी, छवि, रवि, कवि सबैलाई सहकारी ठगिको विषयमा छानबिन समितिले बयान लिन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले संसदिय छानबिन समितिले जीबी, छवि, रवि, कवि सबैसँग बयान लिने बताएका छन्। उनले जीबी अर्थात् गितेन्द्रबाबु राई, छवि अर्थात् छविलाल बन्जाडे जोशी र रवि लामिछाने सँग समितिले बयान लिन्छ ? भनि समितिलाई संसदमा बोल्ने क्रममा प्रश्न गरेका छन् । आइतबार संसदमा बोल्दै थापाले सहकारी ठगीका सम्बन्धमा […]

प्रभु बैंक र न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना […]

नेपालले कोलोम्बो प्लान अन्तर्गत सहयोग बढाउने

काठमाडौं । कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ । बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरगत अन्तरर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा अध्ययन गर्न एकजना विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा वौद्ध दर्शन विषयमा […]

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य घटेको छ। आइतबार सुन प्रति तोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख २१ हजार ७४५ रुपैयाँ र तेजावी […]

टी-२० विश्वकपः पहिलो खेलमा अमेरिका विजयी

काठमाडौं । टी-२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिका विजयी सुरुवात भएको छ। अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ। क्यानडाले प्रस्तुत गरेको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर चार बलमा तीन विकेटको क्षतिमा भेट्टायो । अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए । यस्तै एन्ड्रिज गौसले ६५ रन बनाए । क्यानडाका […]

एनसेललाई तीन अर्ब जरिवाना

काठमाडौं । निजी क्षेत्रको मोबाइल अपरेटर एनसेलले समयमै लाइसेन्स नवीकरण बापतको २० अर्ब रुपैयाँ नर्तिदा ३ अर्ब रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ। २०६१ भदौ १६ गते जीएसएम सेलुलर मोबाइल लाइसेन्स लिएको एनसेलको दोस्रो लाइसेन्स नवीकरण यहि भदौ १५ गते सकिँदैछ। दूरसञ्चार ऐन २०५३ को दफा २५ र दूरसञ्चार नियमावली २०५४ को नियम १२ ले […]

कुरिलोको मुल्य बढ्दा डल्ले च्याउको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपाली को मुल्य प्रति केजी १० रुपैँयाले घटेर ६५ रुपैँयामा कारोबार भईरहेको छ । गोलभेडा ठुलो भारतियको मुल्य पनि सोहि बमोजिम घटेको छ  । प्याज सुकेको भारतिको मुल्य हिजोको तुलनामा २ रुपैँयाले बढेको छ । गाजर बन्दा काउली को मुल्य पनि हिजोको […]

गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानमा हावाहुरी सहित पानी पर्ने

काठमाडौं । नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली हुनेछ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको मौसमपुर्बानुमान महाशाखाले जनाएको छ  । ːआज दिउसो देशभर आंशिक […]

१० महिनामा बीमा कम्पनीको व्यापार साढे १ खर्बको

काठमाडौं ।  बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको हो। बीमा कम्पनीहरुले २०८१ वैशाखसम्म १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख २९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। बीमा कम्पनीहरुले २०८० वैशाखसम्म १ खर्ब ४६ अर्ब […]

Realme 12 Pro + Now Available for Pre-Booking on Daraz with Exclusive Offers

Realme, the most trusted technology brand, announces the pre-booking launch of the much-anticipated realme 12 Pro + on Daraz. Featuring a 6.7-inch Super AMOLED display with a 120Hz refresh rate, and powered by the Qualcomm Snapdragon® 7s Gen 2 processor with 12GB RAM and 512GB of expandable storage, realme 12 Pro + is designed to […]