निर्जिवन बीमाको आम्दानी ३३ अर्ब पुग्यो, शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै आम्दानी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुलुकमा रहेको १४ वटा निर्जिवन बीमा कम्पनीहरुले एक महिना (वैशाख)को अवधिमा ३३ अर्ब रुपैयाँ भन्दा बढी रकम आम्दानी गरेका छन् । प्राधिकरणका अनुसार १४ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखमसान्तमा ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको बताएको छ । यो सँगै बीमा कम्पनीहरुको आम्दानी गत […]