कुमारी बैंकले बिक्रीमा ल्यायो २४ लाख कित्ता संस्थापक शेयर

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल २४ लाख ३७ हजार ९४८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कुल कित्ता शेयरमध्ये कम्पनीले २४ लाख २२ हजार ५४८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । १५ हजार ४०० कित्ता शेयर खरिदका लागि भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन […]

सहकारीको रकम गोर्खा मिडियामा आएको हुदाँ रवि लामिछानेको संलग्नता देखियो : लेखनाथ दाहाल

काठमाडौं । सहकारी ठगी छानबिन संसदीय विशेष समितिका सदस्य लेखनाथ दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको ६५ करोड खर्च गर्ने क्रममा संलग्न देखिएको बताएका छन् । दाहालले गोर्खा मिडिया प्रालिमा आएको उक्त रकम खर्च गर्ने क्रममा संलग्न देखिएको उल्लेख गरे । दाहालले सहकारीबाट रकम ल्याउने क्रममा लामिछानेको संलग्नता नभएको र गोर्खा […]

सिटी एक्सप्रेले गर्यो दशैं तिहार योजना सार्वजनिक,  “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा”

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गरेर १८ वर्ष प्रवेश गरेको अबसरमा ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक […]

राष्ट्रपतिद्धारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को भदौ […]

१० निर्माण कम्पनीलाई कालोसूचीमा राखिदै

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले सोमबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता […]

४० सहसचिवको एकैपटक सरुवा कसको कहाँ भयो ? सुची सहित

काठमाडौं । सरकारले ४० सहसचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरुको सरुवा छ । सरकारले सरुवा गेका सहसचिवको बिबरण

संसद वैठक बस्दै, प्रधानमन्त्रीले संवोधन गर्ने

काठमाडौं ।  आज संघीय  संसदको प्रतिनिधिसभाको  बैठक १ बजे बस्दैछ । बैठकमा प्रधामन्त्री के पि शर्मा ओलीले संवोधन गर्ने कार्यसुची रहेको छ । प्रधानमन्त्री के.पी शर्मा ओलीले “राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिबेदन, आ ब २०७९\८० “पेश गर्ने आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । बैठकमा […]

स्मार्ट दाईको सेवा सुरु घरायसी सरसफाइका काम गर्न सहज हुने

काठमाडौं । स्मार्ट दाई एप्लिकेसनको माध्यमवाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ्, कम्प्युटर, टिभि, वासिङमेसिन,फ्रिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्विङ सेवा, सेफ्टी ट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफि, भिडियोग्राफि सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसि तथा कर्पोरेट सेवाहरु प्राप्त गर्न सकिने सेवाको सुरुवात भएको छ   । यो एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा […]

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि […]