सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत राम किशुन यादवले  जिते पाँच लाख नगद

काठमाडौं । सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत  राम किशुन यादवले नगद क्यास ब्याक रु. (५,००,०००) पाँच लाख जितेका छन्न उनले हिरोको Splendor + df]8n, City Trade Concern , लहानबाट सवारी खरिद गरेका थिए । सीजीले दसैं तिहार लक्षित गरि ‘एक्कासी मालामालः ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर […]

आर्थिक स्रोतको बहस गर्न आवश्यक छः सुरेन्द्र पाण्डे उपाध्यक्ष नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहस नगरेको बताएका छन्  । सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्  । उनले मुलुकमा आम्दानीको स्रोत धेरै भएपनि पैसा विना स्रोतलाई क्यासमा बदल्न नसकिने भन्दै प्रदेश चलाउनको लागि प्रदेश सरकारको नेतृत्व गर्नेहरुले आर्थिक स्रोतको बहस गर्नु […]