हवाइ टिकेटिङ् पोर्टल इसेभेनस्टार संचालनमा
काठमाडौं । सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले अनलाईन ट्राभल एजेन्सी इसेभेनस्टार सुरु गरेको छ । सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले आफ्नो एक दशक लामो अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाको प्लेटफर्मको निर्माण गरेको जनाएको छ । “विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन […]