बाढी पहिरो र डुवानले एक सय जनाको ज्यान लियो , ६७ अझै बेपत्ता
काठमाडौं । असोज ११ र १२ गते आएको अबिरल बर्षाको कारण बाढीपहिरो र डुबानमा परी देशभर ठुलो धनजनको क्षेति भएको छ । बाढी पहिरो र डुबानमा परी अहिले सम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी […]

