महासंघले भन्यो, ‘बजेट सकारात्मक नै छ, तर नीतिगत स्थिरताको ग्यारेन्टी भएन’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे मिश्रित प्रतिक्रिया दिएको छ । महासंघले निजी क्षेत्रको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धता बजेटमार्फत गरिएकाले यसलाई सकारात्मक रुपमा लिइएको जनाएको छ । महासंघले हालको आर्थिक सुधार एवं दीर्घकालीन विकासका लागि नयाँ चरणको आर्थिक सुधार […]

अर्थतन्त्रलाई नियन्त्रणमुखी नीति तथा कार्यक्रमले विकास हुन दिएन : अध्यक्ष ढकाल

काठमाडौं  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन्। महासंघको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका कारण समयानुकुल विकास हुन नसकी समस्यामा पर्दै गएको बताए। पहिला देशको अर्थतन्त्रमा अझै समस्या छ भन्ने स्वीकार गरेपछि मात्र यसको […]

एफएनसिसिआइले अर्थतन्त्र पुनर्उत्थानको लागि आब्हान गर्ने

काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थाना गर्नका लागि राजनीतिक सहयोगको आह्वान गर्ने भएको छ। महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको छ। २०८० चैत २८ मा महासंघले वार्षिक साधारणसभा चैत २८ गर्दैछ । सभामा मुख्य राजनीतिक दलका प्रतिनिधिहरुलाई निमन्त्राणा गरिएको महासंघले जनाएको छ। सभामा मुख्य वक्ताका रुपमा भारत […]

व्यवसायीलाई अनावश्यक दुःख नदिने अर्थमन्त्री पुनको आश्वासन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन दिएका छन् । सिंहदरबारस्तिथ अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री पुनले सो कुरा व्यक्त गरेका थिए । भेटका क्रममा ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको जानकारी गराएका […]

उधोगी ब्यबसायीलाई अर्थतन्त्र सकारात्मक रहेको सन्देस दिन चन्द्र ढकालको आग्रह

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुले मनोवबल कमजोर भयो,व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए । मुलुकभरका उद्योगी […]