CLI
Global College

एफएनसिसिआइले अर्थतन्त्र पुनर्उत्थानको लागि आब्हान गर्ने

काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघ (एफएनसीसी)ले अर्थतन्त्रको पुनरुत्थाना गर्नका लागि राजनीतिक सहयोगको आह्वान गर्ने भएको छ। महासंघले आफ्नो ५८ औँ वार्षिक साधारणसभाका अवसरमा यस्तो आह्वान गरिने जनाएको छ।

२०८० चैत २८ मा महासंघले वार्षिक साधारणसभा चैत २८ गर्दैछ । सभामा मुख्य राजनीतिक दलका प्रतिनिधिहरुलाई निमन्त्राणा गरिएको महासंघले जनाएको छ।

सभामा मुख्य वक्ताका रुपमा भारत उद्योग परिसंघका अध्यक्ष सञ्जीव पुरी रहेछन्। पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरुको टोली सभामा सहभागी हुने महासंघले बताएको छ ।

Leave Your Comment

Related News