आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्रि वितरण ।

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको अबसरमा र विभिन्न क्षेत्रका  प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्रि वितरण गरेको छ । कम्पनीले  स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामाग्रि वितरण गरेको जनाएको छ । कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना […]

आई.एम.ई. लाईफ इन्स्योरेन्सको  प्रमुख कार्यकारी अधिकृतमा पुन कवि फुँयाल नियुक्त

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.को  प्रमुख कार्यकारी अधिकृतमा पुन  कवि फुँयाल कार्यकालका नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणले पुनः दोस्रो कार्यकालको  लागि स्वीकृति दिएपश्चात उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त […]

आईएमई लाइफको बेथितिमा बीमा प्राधिकरणको साथ, सञ्चालकलाई मासिक इन्धन सुविधा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको बेथितिमा नियाम नेपाल बीमा प्राधिकरणले साथ दिएको छ। आईएमई लाइफ इन्स्योरेन्सको गत जेठ २८ गतेको ७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको थियो। आईएमई लाइफले बैठक भत्ता बढाएर १६ हजार रुपैयाँ र मासिक अध्यक्ष […]