दशैमा कुमारी बैङ्कले ल्यायो क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले दशैको  अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।डयो क्यासव्याक अफर घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने बैङ्कले जनाएको छ ।   अफरमा कुमारी बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० […]

कुमारी बैंक भयो एकैपटक दुई विधामा सम्मानित

काठमाडौं । २०८१ असोज ४ मा बिजा इन्टरनेशनल द्वारा “लिडरसिप कन्क्लेभ नेपाल २०२४”  सम्मेलनको आयोजना भएकोमा । आयोजित लिडर्स कन्क्लेभ  सम्मेलनमा भिजा इन्टरनेशनल द्वारा  कुमारी बैंकलाई दुई बिधामा सम्मान गरेको छ । बैङ्कको सम्मानित बिधामा   “एक्सलेन्स इन कस्टुमर क्रेडिट कार्ड बिजनेश” र “एक्सलेन्स न क्रस- बोर्डर बिजनेश ” रहेका छन् । आफ्नो स्थापनाकाल देखि नै […]

कुमारी बैङ्कको तिजको शुभकामना, महिला रेमिष्यान्स खातामा क्यास ब्याक

काठमाडौं । कुमारी बैंकले  तीजको अबसरमा  कुमारी  बैंकमा रेमिष्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई तीजको उपहारको रुपमा  क्यास ब्याक योजना ल्याएको छ  । कुमारी बैंकले विदेशबाट रेमिष्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु.१०० […]

कुमारी बैंकका ग्राहकले काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी मा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले, काठमाण्डौ स्थित काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर मा छुट पाउने भएका छन्  कुमारी बैंकका ग्राहकले केयर सेन्टरबाट प्रदान हुने सेवा विशेष छुट दिने दुई पक्षबीचमा सहमति भएको छ  । सम्झौतामा उल्लेख भएअनुसार  काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी […]

कुमारी बैंकका ग्राहकले  र्‍याडिसन होटल छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट दिने संझैता भएको छ  । सम्झौता अनुशार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्‍याडिसन होटल प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धि […]

कुमारी बैंकका ग्राहकले  नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक मा छुट पाउने   

काठमाडौं । कुमारी बैंकका ग्राहकले नयाँ बानेश्वर, काठमाडौंमा रहेको नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाण्डौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआर […]

कुमारी बैंकका ग्राहकले समाज डेन्टल हस्पिटलमा छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र समाज डेन्टल प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने भएका छन् । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ वानेश्वर– काठमाण्डौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाण्डौं, सितापाइला चोक–काठमाण्डौ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी […]

कुमारी बैंकका ग्राहकले  डिआइ स्किन हस्पिटल  र  डिआइ डेन्टल केयरमा छुट पाउने 

काठमाडौं । कुमारी बैंकका ग्राहकले  गोल्फुटार, काठमाडौंमा रहेको डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. मा छुट पाउने भएका छन्  कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले  डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवाको लिएबापत […]

कुमारी बैङ्क “कुमारी परिवार सुरक्षा बचत खाता” को बिमा नीति परिवर्तन

काठमाडौं । कुमारी परिवार सुरक्षा बचत खातामा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको छ । २०८१ साउन १ गते देखि लागु हुने गरी बैंक ले “कुमारी परिवार सुरक्षा बचत खाता” मा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको हो । परिवर्तित नयाँ नीति अनुसार साउन १ पश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बिमा अन्तर्गत अस्पतालमा […]

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६४,६१२ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.२७५/- (अक्षेरुपी दुई सय पचहत्तर मात्र) मा बोलकलोलको माध्यमबाट बिक्री गर्ने भएको छ उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु तथा सर्वसाधारणहरुले २०८१ असार ९ गते भित्र बिक्री प्रबन्धक श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा […]