दोहोरो अंकले घटेको बजारमा पनि कमाउने को ?
काठमाडौं । आजको शेयर बजारमा १०.८३ अंकको गिरावट आएको छ । आजको घटाईसँगै नेप्से इन्डेक्स २०३० पुगेको हो । आजको कारोबारमा २अर्ब २३ करोड माथिको कारोबार भएको छ भने ६० लाख कित्ता शेयर कारोबार भएको हो । आज कारोबारमा आएका कम्पनि मध्ये ५१ का लगानि कत्राले कमाए भने १८८ लगानि कर्ताले गुमाएका छन् ६ वटा […]