दोहोरो अंकले घटेको बजारमा पनि कमाउने को ?

Prabhu

काठमाडौं । आजको शेयर बजारमा १०.८३ अंकको गिरावट आएको छ । आजको  घटाईसँगै नेप्से इन्डेक्स २०३०  पुगेको हो । आजको कारोबारमा  २अर्ब २३ करोड माथिको कारोबार भएको छ भने ६० लाख कित्ता शेयर कारोबार भएको हो ।

आज कारोबारमा आएका कम्पनि मध्ये ५१ का लगानि कत्राले कमाए  भने १८८ लगानि कर्ताले  गुमाएका छन् ६ वटा कम्पनिको शेयर मुल्य यथावत रहेको छ ।

सर्बोत्तम सिमेन्टको कारोबारमा आएको आज पाँचौ दिन पनि सकारातमक सर्टिट लागेको छ । यो सँगै इस्ट्रन हाइड्रो पावर कम्पनि, स्वाभिमान लघुबित्त बित्तिय स.स्था पिपल्स पावर लिमिटेड, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडका लगानि कर्ताले कमाएका छन् ।

आजको कारोबारमा जोसि हाइड्रो पावर कम्पनि, पिपल्स हाइड्रो पावर कम्पनि, दोर्दी खोला जलबिधुत कम्पनि, शिबम् सिमेन्ट, सोना कम्पनिको शेयरको उच्च कारोबार भएको छ

सर्बोत्तम, लक्ष्मि इक्वीटि फण्ड, नबिल ग्रोथ फण्ड, सानिमा लार्ज क्याप फण्ड र कुमारी धनबृदी योजना लगायतका शेयरको माग उच्च रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार