बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा  हुन सक्ने

काठमाडौं ।  मौसमपुर्बानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भु-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । बिभागले जनाए अनुसार कोशी प्रदेशमा साधारणतया बदली, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई […]

गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानमा हावाहुरी सहित पानी पर्ने

काठमाडौं । नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली हुनेछ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको मौसमपुर्बानुमान महाशाखाले जनाएको छ  । ːआज दिउसो देशभर आंशिक […]

मेघगर्जन, चट्याङ र हावा हुरीसहित मध्यम खालको बर्षा हुने

काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल (आइतबार बिहान) गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका पहाडी भूभागका थोरै  स्थान, लुम्बिनी प्रदेशको तराईको भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि […]

आज दिनभर माैसम बदलि सहित हल्का बर्षा हुने

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।  नेपाल मौसम पुर्बानुमामहाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक- दूई स्थानमा हल्का वर्षा भईरहेको छ ।  आज  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी […]