एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन

काठमाडौं । एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन् । आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रुपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ । एनसेलले दैनिक डेटा रोमिङ शुल्क […]

एनसेलले मोबाइल सेवा अनुमति पत्रको तेस्रो नवीकरणका लागि ४ अर्ब बुझायो, अझै १६ अर्ब बाँकी

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जीएसएम सेलुलर मोबाइल अनुमति पत्र (लाइसेन्स)को तेस्रो नवीकरणका लागि ४ अर्ब रुपैयाँ बुझाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले लाइसेन्स तेस्रो नवीकरण गर्न सोमबार ४ अर्ब रुपैयाँ बुझाएको जानकारी दिए। एनसेलको यही भदौ १६ गते दोस्रो नवीकरणको अवधि सकिँदै छ। दूरसञ्चार ऐन २०५३ अनुसार लाइसेन्स अवधि […]

एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकहरूले अनावश्यकरूपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नुपर्ने छैन । कम्पनीले बुधबार एक कार्यक्रमका बीच ‘सधैं अन’ नामक विशेष योजना सार्वजनिक गरेको हो । सो कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदै जाने भएकाले कम्पनीले पनि […]

एनसेलको ‘सधैँ अन’ योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । एनसेलले ‘सधै अन’ नामक प्याकेज योजना सार्वजनिक गरेको छ । एनसेलले मोबाइल डेटा तथा भ्वाइस प्याकको नयाँ योजनाका रुपमा ‘सधै अन’ प्याकेज ल्याएको हो । यो प्याक लिएपछि ग्राहकको मेन ब्यालेन्सबाट रकम नकाटिने र प्याकेज बाँकी छँदै समय सकिए अर्को प्लान लिँदा वा अर्को महिनामा उक्त खपत नभएको प्याक पनि प्रयोग गर्न पाइने […]

२०८६ मा सरकारीकरण हुने सर्तमा मात्रै एनसेलको लाइसेन्स नवीकरण हुने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी आजियाटा एनसेलको लाइसेन्स सरकारीकरण हुने सर्तमा मात्रै नवीकरण हुने भएको छ। सरकारले गत फागुन ६ गते गरेको मन्त्रिपरिषद्का निर्णयसहित शुक्रबार फागुन महिनाको सबै निर्णयहरु सार्वजनिक गर्दा यस्तो तथ्य बाहिरिएको हो। एनसेलको दोस्रो लाइसेन्स नवीकरण अवधि आगामी भदौं १६ गते सकिँदैछ। २०६१ भदौ १५ मा मोबाइल सेवाको अनुमति पाएको एनसेलले […]

एनसेलले बनायो होलि पर्बको महत्व बुझाउने भिडियो सन्देस

काठमाडौं । एनसेलले होली पर्वको महत्त्व बुझाउने सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले उक्त भिडियो सन्देश बनाएको हो । आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली प्रमुख चाड हो । तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर […]