नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर खरिदको लागि आबेदन दिने आज अन्तिम दिन
काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहि बिक्रिमा राखिएको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को शेयर खरिदका लागि आबेदन दिने अन्तिम दिन आज असोज ८ रहेको छ। सो शेयर भदौ ५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको […]